ABC (Sanchar) काठमाडौँ- निर्वाचन आयोगले ७४७ वटा स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने भएको छ । बाँकी ६ वटा महानगरपालिकाको मतपत्र २२ गतेसम्म छापिसक्ने आयोगको तयारी छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आयोगले मतपत्र छाप्न सुरु गरिसकेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्रीले देशभर एकसाथ हुने निर्वाचनका लागि मतपत्र छपाइको […]
ABC ( Sanchar ) सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा […]
(ABC=SANCHAR) दाङ । आइतबार बिहान साढे ८ बजे घोराही उपमहानगरपालिका २ रामपुर निमोरिया निवासी ३४ वर्षीय होमनारायण चौधरीले इनारमा हामफालेका थिए । चौधरीको शवलाई रणसिंह दल गणका सेनानी धिरज खत्रीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निकालेको रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिए । प्रमुख सेनानी महर्जनका अनुसार ‘माउण्टेन वारसेयर’ गरेको दक्ष महिला […]
(ABC=SANCHAR) काठमाडौं । सरकारले आईतवार देखी लागु हुने गरी दाङ सहित देशभर यातायातको भाडादर बढाएको छ ।यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशत र मालवाहक गाडीको भाडा १५ प्रतिशत सम्म भाडा बृद्धि गरेको हो । यस्तैगरी पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा […]
(ABC=SANCHAR) चितवन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा, माडी नगरपालिका वडा नं.९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार, भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो। […]
ABC ( Sanchar) सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किराना पसलसँगै रहेको खाजा पसलको […]
(सागर थापा) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा १ बर्षे कार्यकालमा कोहलपुर क्षेत्रको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रहरी कार्यालय बाँके स्थानिय सरकारका नगरपालिका तथा गाउँपालिकाहरु,उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै डिएसपी रबिन्द्र खनालको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । प्रहरी […]
ABC ( Sanchar) झापा दमक–५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको शनिवार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । दमक–२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा अचानक बालक राई डुबेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । बालक एक्कासी दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग हारगुहार […]
ABC ( Sanchar) नेपाल प्रहरीका ५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरीका एक वृत्त र चार इलाका प्रहरी कार्यालयका प्रमुख फेरिएका हुन् । बुधबार भएको काज सरुवाअनुसार, महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा डीएसपी पुरुषोत्तम पाण्डेलाई पठाइएको छ । यस्तै, इलाका प्रहरी कार्यालय धरानमा बुद्ध श्रेष्ठ र इलाका प्रहरी कार्यालय सिमरामा युवराज श्रेष्ठको सरुवा भएको […]
ABC ( Sanchar) रुपन्देहीमा यही चैत २२ देखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ । स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका […]