२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

बस दुर्घटना हुँदा १० जना घाइते

ABC ( Sanchar)                                            शुक्रबार दिउँसो अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन । अर्खापा बसमा सवार २८ जनामध्ये करिव १० जना घाइते भएका प्रहरीले जनाएको छ ।   अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी […]

ABC ( Sanchar) काठमाडौं । नियन्त्रित लागुऔषधसहित मोरङबाट दुईजना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४८ प. ३९७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–९का ३० वर्षीय आकाश सुन्दास, सोही उपमहानगरपालिका–१५ बस्ने ३८ वर्षीय मिलन लिम्बू रहेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–१६ […]

ABC ( Sanchar)                                            प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरूवा गरेको छ। स्थानीय निकायको चुनावको मुखमा प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो। शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक […]

ABC ( Sanchar) सशस्त्र प्रहरीले पर्साबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। भन्सार प्रज्ञापन पत्रबिनै मालसामान ढुवानी गरेको पाइएपछि प्रहरीले वीरगञ्व-१५ बाट ना३ख ६९९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय र १३ नम्बर गण मुख्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार बिहान ५ बजे ट्रक नियन्त्रणमा लिएको थियो। ट्रकमा २८ लाख ४२ हजार […]

ABC ( Sanchar) वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीवार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्साका सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम […]

(सागर थापा) बाँके । शान्ति सुरक्षामा खलल पु¥याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने नव आगन्तुक प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भएको छ । कानुन विपरित कार्य गर्ने सवै सजायको भागिदार हुने उहाँले बताए । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरमा एबिसी संचार संगको कुराकानीमा बिहीबार कोहलपुर प्रहरी प्रमुख डिएसपी मल्लले प्रहरी संगठन […]

(ABC=SANCHAR) काठमाडौं । पछिल्लो समय दुर्गेश थापाको समय ठीकठाक छैन । गीत गाउँन नआउने गायक भनेर लामो समय आलोचना खेपेका दुर्गेश पछिल्लो समय अभिनेता पल शाह प्रकरणमा मुछिए । त्यस यता अभिनेता शाहको फ्यानको निशानामा परेका दुर्गेशलाई ‘ए मेरो हजुर ४’ टिमले स्क्रिन स्पेस नदिने भएको छ । प्रदर्शनको संघारमा रहेको ‘ए मेरो हजुर ४’ […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले भन्सार छलि चोरी पैठारी गरि नेपाल भित्राएर नक्कली नम्बर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाईकल बरामद गरेको छ । भारतीय नाकाबाट बिभिन्न मोटरसाइकल भन्सार छलि र चारी पैठारी गरि नेपाल भित्राई नक्कली नम्वर प्लेट राखि कारोबार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका बिभिन्न स्थानबाट ७ वटा बुलेट मोटरसाईकल बरामद […]

ABC ( Sanchar) काठमाडौं । काठमाडौंको कालिमाटीबाट भगवान कामदेवको मूर्ति चोरी भएको छ । काठमाडौं महानगरपालिका १३ स्थित कालिमाटीबाट उक्त मूर्ति चोरी भएको हो । काठमाडौं महानगर १३ नम्बर वडाकाअनुसार बिहान मूर्ति चोरी भएपछि वडाले प्रहरीलाई जानकारी गराएको छ । मूर्ति करिब दुई सय वर्ष पुरानो भएको बताइएको छ । ढुंगाले बनेको मूर्ति भीमसेन थापाले […]

ABC ( Sanchar) काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । त्यसक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए । प्रधानमन्त्री देउवाले आजै उनलाई कानुनमन्त्रीमा सिफारिस गरेका थिए । संसद् […]

error: Content is protected !!