२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

बैंकिङ कसुर आरोपमा फरार एक व्यक्ति पक्राउ

ABC (Sanchar) काठमाडौं । काठमाडौंको धुम्बाराहीबाट बैंकिङ कसुर आरोपमा फरार एक व्यक्ति पक्राउ परेका छन् । झापाको गौरादह नगरपालिका–५ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनीमाथि झापाका ब्रजेशकुमार नायकलाई १७ लाख रुपैयाँ ठगेको आरोप छ । उच्च अदालत विराटनगर र इलाम इजलासबाट ढुंगानाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो […]

ABC ( Sanchar) जनकपुरधाम । सर्लाहीमा शौचालयको सेफ्टीट्यांकीमा एक बालकको शव भेटिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार बिहीबार बिहान मलंगवा नगरपालिका–१२, गम्हरियास्थित जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाशको शव छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टीट्यांकीमा भेटिएको हो । उनी चार दिनदेखि हराइरहेका थिए । गौतमका अनुसार आइतबार गाउँमा न्वारनको भोज खान गएका […]

(ABC=SANCHAR) प्यूठान । जनकल्याण आधारभूत विद्यालय मल्लरानी ३ चौथिलगाउने मुण्डाँडाको विवादित प्रधानाध्यापकको बिषयमा शिक्षक महासंघ मल्लरानी गाउँपालिकाले निकालेको बिज्ञप्ती प्रति नेकपा (एमाले)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। नेकपा (एमाले) मल्लरानी गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै उक्त बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। गाउँपालिकाका अध्यक्ष सुनिल शाही (लेकाली)द्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेकपा (एमाले) मल्लरानी गाउँपालिका सचिव नोमराज […]

ABC ( Sanchar)                                         काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको निर्वाचन […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको छ । स्थानिय तह निर्वाचन २०७९ का लागि म्यादी प्रहरी बाँकेमा दरखस्त दिएका उम्मदेवारहरुको विभिन्न मितिमा लिइएको परिक्षामा सहभागि भएका उम्मेदवार मध्य योग्यताक्रम अनुसार मुख्य तथा बैकाल्पिक सुचीमा रहेका उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशन गरिएको हो । साथै अन्तिम नतिजामा उर्तिण भइ […]

(ABC=SANCHAR) बाँके । ओली बिहान बिहान ९ बजे नेपालगञ्ज आउँदै । त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् । त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन्

ABC ( Sanchar) काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा […]

(ABC=SANCHAR) पोखरा । गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ […]

ABC ( Sanchar)                                          निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट […]

धनुषामा एक युवकको हत्या गरेको अवस्थामा शव फेला भएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा स्थानीय १८ वर्षीय विजय महराको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ABC ( Sanchar) धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले मृतक महराको बायाँ तर्फको निधारमा गोली […]

error: Content is protected !!