ABC ( Sanchar) काठमाडौं । कस्तुरीको विना र भालुको पित्तसहित भक्तपुरबाट तीनजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ मनोहरा नयाँबस्तीबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरू मध्यपुरथिमी नगरपालिका–१ का ४७ वर्षीय छत्रबहादुर बेगा, जुम्ला सिंजा गाउँपालिका–६ काडागाँउ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १८ वर्षीय गोपाल बुढा […]
ABC ( Sanchar) बुटवलमा प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा भेटिएका छन् । तामाको तार चोरी गरेको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा […]
ABC ( Sanchar) उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको हत्या भएको छ । ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको शव मंगलबार बिहान यसोदा खोला नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले बताए । घरबाट स्कुल आउँदै गर्दा उनको क्रुर हत्या भएको भन्दै कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य नारायण शाहले […]
ABC ( Sanchar) नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्वार गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बूढानीलकण्ठ नगरपालिका–३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमवार बेलुका सकुशल उद्वार गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले […]
ABC (क्राईमबिट) काठमाडौं । सरकारले थप ३ प्रहरी अधिकृतलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी)को रिङमा २ जना थपिएका छन् । सरकारले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो । यससँगै २९ औं आईजीपीको रिङमा सिंह र धानुक थपिएका हुन् । पन्त भने आगामी वैशाख १९ गते […]
ABC ( Sanchar) नेपाल प्रहरीका केही उच्च अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन थालेको छ । स्रोत नखुलेको सम्पत्ति रहेको उजुरीका आधारमा छानबिन सुरु भएको स्रोत बताउँछ । डिआइजी बसन्त लामा, एसएसपी योगबहादुर पाल, एसपी मनोज यादब, डिएसपी सुधीरराज शाही लगायतमाथि छानबिन सुरु भएको स्रोतले बताएको छ । केही अधिकारीलाई अख्तियारले सम्पत्ति छानबिनका लागि […]
ABC ( Sanchar) नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई […]
ABC ( Sanchar) सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगाएको छ । आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार […]
ABC ( Sanchar) ताप्लेजुङ : माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका-२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार […]
ABC (क्राईमबिट) मकवानपुर । मनहरी गाउँपालिका- ६ स्थित पूर्वपश्चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अली छन् । पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई […]