२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

दुई बालबालिकाको मृत्यु

ABC (Sanchar) महोत्तरीको औरही नगरपालिका–१ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको […]

ABC ( Sanchar) सुनसरी – ईटहरी उपमहानगरपालिका–२ स्थित बम बिष्फोट गराएको अभियोगमा ४ जना पक्राउ परेका छन् । प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–२ का २० वर्षीय रविन थापा, सोही ठाउँका ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका–७ का २३ वर्षीय शेरजंग गुरुङ र झापा कन्काइ नगरपालिका–८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल […]

ABC ( Sanchar) विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन् । एमबीबीएस डाक्टर यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आएका थिए । उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । उनले एमबीबीएस बङ्गलादेशबाट […]

ABC ( Sanchar) कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ। १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्‍याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए । […]

ABC ( Sanchar)                                     एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको दुई स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले […]

ABC ( Sanchar)                                          म्यादी प्रहरी बनाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना युवालाई पक्राउ जनकपुरधाम । म्यादी प्रहरी बनाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । सो आरोपमा […]

ABC ( Sanchar)                                    बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अस्पतालमा तोडफोड गरेका छन् । अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् । हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका–३ का […]

ABC (क्राईमबिट) काठमाडौं । बढुवा भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीले दर्ज्यानी चिन्ह लगाएका छन् । बढुवा भएका धिरज प्रताप सिँह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकले एआईजीको दर्ज्यानी लगाएका हुन् । चैत १ गते नेपाल सरकारले बढुवा सिफारिसी गरेतापनि रुष्ट भएका डीआईजीहरूले गुनासो सुन्ने समितिमा उजुरी दिएपछि दर्ज्यानी लगाउन लम्बिएको थियो । बुधवार समितिले […]

ABC ( Sanchar) ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोस्टबाट ४ ग्राम खैरोहिरोइन र १३ ट्याब्लेट नाइट्रोभेट सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१४ का २९ बर्षीय बलराम गुरुङ रहेका छन् । वीरगञ्जबाट हेटौंडा आउँदै गरेको प्र।३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनलाई […]

ABC (Sanchar) एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको दुई स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले ४ जनालाई पक्राउ गरेको एक प्रहरी अधिकारीले बताए । महाशाखाका ती अधिकारीका अनुसार बानेश्वरस्थित एम्बिसन र ललितपुरको बालकुमारीस्थित […]

error: Content is protected !!