ABC (Sanchar) भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । जसअनुसार पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको […]
ABC ( Sanchar) रुपन्देही तिलोत्तमा नगरपालिका २ योगीकुटीमा शुक्रबार बिजुलीको तार सर्ट भएर आगलागी भएको छ । स्थानीय युवराज न्यौपानेको १ तले पक्की घरमा रहेको मेघा श्री कोल्ड स्टोर र मेघा जनरल स्टोरमा आगलागी हुँदा स्टोरमा रहेका किराना सामान, रक्सी तथा अन्य पेय पदार्थ जलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगो बुटवल उपमहानगर […]
ABC (Sanchar) दाडको तुलसीपुरमा लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर–५ का १९ वर्षीय किरण बुढाथोकी, […]
(ABC=SANCHAR) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा आफन्त कुर्दा एक सय रुपैयाँसम्म असुली धन्दा हुने गरेको समाचार बाहिर आइरहेका बेला विमानस्थलमा डलर तस्करीमा मुछिएका व्यक्तिले स्टेराइल क्षेत्रसम्मको पास लिएको अर्को काण्ड बाहिर आएको छ । सुवास श्रेष्ठ डलर तस्करी गर्न लाग्दा २०७५ चैत २२ गते विमानस्थबाट पक्राउ परेका थिए । उनै श्रेष्ठलाई अहिले विमानस्थलको हवाई […]
ABC ( Sanchar) सशस्त्र प्रहरीले लागुऔषध ३० केजी गाँजा बरामद गरेको छ । नम्बर प्लेट नभएको गाडीको डिकीभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा हिजो राति उक्त लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२० स्थित हर्पतगञ्ज सडकखण्डमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले लागुऔषध गाँजा बरामद गरेको हो […]
ABC ( Sanchar) नेपाल प्रहरीका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवासँगै पदस्थापन भएको छ । एआईजी धीरजप्रताप सिंहको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मा पदस्थापन गरिएको छ । सिंह यसअघि पनि सीआईबीमा कार्यरत थिए […]
ABC ( Sanchar) जनक शिक्षा लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्ते छपाई शुरू भएको हो। केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी […]
ABC ( Sanchar) नेपालगञ्ज । जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३ मृतक मतदाताको नाम मतदाता नामावलीमा थियो । एक […]
ABC ( Sanchar) शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए […]
(ABC=SANCHAR) धनगढी । दाङ तुलसीपुर उपमहानगरपालिका वार्ड ३ रानागाउँका ऋषि परियारले मेची महाकाली उल्टो पैदलयात्रा पुरा गरेका छन । परियारले उल्टो पैदल यात्रा गत माघ १५ गते पुर्वको झापा मेची पुलबाट यात्रा सुरु गरेका हुन् । आज (बिहिबार ) उनले महाकालीको गड्डाचौकीमा करिब एक बजे पुगेर आफ्नो उल्टो पैदल यात्रा पुरा गरेका हुन् । उनले […]