काठमाडौं । यसलाई ठूली एकादशी वा देवोत्थान एकादशी पनि भनिन्छ। यो वर्षभरिमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यसलाई हरिबोधिनी शब्दको अर्थ हो, भगवान् हरिलाई (विष्णुलाई) जगाउने एकादशी पनि हो। फलत: हिन्दु धर्मशास्त्रहरूका अनुसार, आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन भगवान् विष्णु क्षीरसागरमा चार महिनाका लागि शयन गर्नुहुन्छ। जसलाई चातुर्मास पनि भनिन्छ। यस […]
काठमाडौं । यसअघि जिल्ला प्रशासनबाट हुने दर्ता तथा नियमन अब सूचना तथा प्रसारण विभागबाट हुनेछ। अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो । यस अनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्कसहित आवेदन […]
चितवन । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो । सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उनले जानकारी दिए । उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक […]
काठमाडौं । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले उनको अहिले भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था अत्यन्तै नाजुक रहेको बिहीबार राति रातोपाटीलाई बताए । केही दिनयता उनको भेन्टिलेटरमै उपचार भइरहेको उनको भनाइ छ। आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा […]
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसमविद्ले जानकारी दिएका छन् । काठमाडौँलगायतका मुलुकका मध्य र पश्चिम (बाग्मती, गण्डकी, लुम्बिनी तथा तराईका सर्लाहीदेखि चितवनसम्मका जिल्लाहरूमा) क्षेत्रमा आज अपराह्नसम्म वर्षा रोकिने र साँझदेखि मौसम खुल्दै जाने मौसमविद् […]
काठमाडौं । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङआसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि […]
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व केवल प्रशासनिक हैसियत होइन -यो राष्ट्रको कानुन, न्याय र सुशासनको मेरुदण्ड हो। त्यसैले प्रहरी महानिरीक्षक (आईजीपी) को चयन सदैव संवैधानिक प्रक्रिया, बरीयताको सिद्धान्त, र व्यावसायिक निष्पक्षतामा आधारित हुनुपर्छ। त्यही मापदण्डका आधारमा हालको अवस्थामा बरीयतामा पहिलो र कार्यसम्पादनमा उत्कृष्ट देखिएका अधिकारी दान बहादुर कार्की नै प्रहरी महानिरीक्षकका योग्य र निर्विवाद उम्मेदवार […]
काठमाडौं । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङआसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि […]
काठमाडौं । बेलायत विश्वमा स्तन क्यान्सरको समस्या दिनानुदिन बढिरहेको छ । यो एउटा यस्तो रोग हो जसमा स्तन कोशिकाहरु अनियन्त्रित रुपमा बढेर ट्युमरको रुप लिन्छन् । यदि त्यसमा ध्यान नदिएमा सरीरभर ट्युमर फैलिने र त्यो प्राणघातक हुनसक्छ । सन् २०२२ सम्म विश्वभर करीब २३ लाख महिलामा स्तन क्यान्सर पाइएको थियो र ६ लाख ७० हजार […]
रुपन्देही । सहकारीको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बुटवलको सुनुवाइ स्थगित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा मुद्दाको सुनुवाइ हुँदै थियो । छविलाल जोशीका निदेवदकको तर्फबाट निवेदन […]