१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

दाङमा बन्दकर्ताहरुले सडक सरसफाइ र ट्राफिक नियम सम्बन्धि जेब्रा क्रसिङ बनाउदै

(ABC-Sanchar) दाङ । एमसीसीको बिरोधमा बिभिन्न दलहरुले नेपाल बन्द आव्हान गरेका छन् । सो क्रममा घोराहीमा बन्दकर्ताहरुले सडक सरसफाइ गर्दै जेब्रा क्रसिङलगायतका ट्राफिक चिन्हको पेन्टिङ गरेका छन् । नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेकपा ,आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाली प्राङ्कस्टर्स’नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा विर्तामोड नगरपालिका–४ का २७ वर्षीय आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको हो। भक्तपुर कौशलटार बस्दै आएका सेडाईलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको आरोपमा मंगलबार पक्राउ गरिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ । उनले प्राङ्कको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरान […]

 (ABC-Sanchar) पर्सा । सब डिभिजन बन कार्यालय सबैया का अधिकृत रामपुकार यादव र डिभिजन वन कार्यालय पर्सा का नि. प्रमुख फरमान मियाँको सहकार्यमा पर्सा जिल्लाको वन बाट काष्ठ तस्करी सुरु भएको छ। विगत केही दिन अघि नि. कार्यालय प्रमुख मियाँ र यादव को मिलोमतोमा १० वटा सिसोको रुख काटी भागबण्डा लगाउने तैयारी रहेको छ। यादव […]

(सर्मिला बोगटी) धनगढी । लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । फेला परेको उक्त वस्तु बम हुनसक्ने शंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता रविन विष्टले जनाएका छन् । एमसिसी सम्झौताविरुद्ध […]

ABC (क्राईमबिट) दाङ । नेकपा माओवादी क्रान्तिकारी निकट अखिल (क्रान्तिकारी)का दाङ जिल्ला अध्यक्ष मनोज थापासहित दुई जना सो ठाउँबाट पक्राउ परेका जानकारी प्राप्त भएको छ । एमसीसी बिरोधको संयुक्त राजनीति दलले आह्वान गरेको नेपाल बन्दलाई सफल बनाउन सडकमा उत्रिएका विद्यार्थी अध्यक्ष मनोज पुन र नेकपा निकट थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले पक्राउ […]

(ABC-Sanchar) बुटवल । एमसीसी खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा ९ जना पक्राउ परेका छन् । प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), नेकपा (क्रान्तिकारी माओवादी)का नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो । प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय […]

(सर्मिला बोगटी) धनगढी । लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । फेला परेको उक्त वस्तु बम हुनसक्ने शंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता रविन विष्टले जनाएका छन् । एमसिसी सम्झौताविरुद्ध […]

(ABC-Sanchar) बाँके । नेपालगन्ज जबर्जस्ति बन्द गराउदै हिडेको र सडकमा टायर बाल्न खोज्दै गरेको अवस्थामा नेपालगन्जको गणेशमान चोक नजिकबाट नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रिय सदस्य सलमान राई, जिल्ला अध्यक्ष अजित प्रसाद (भगत सिंह) र बिप्ल्लव नेतृत्वको नेकपाका कार्यकर्ता वसन्त खत्रीलाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुदन न्यौपानेले जानकारी दिए । एमसिसीको बिरोधमा […]

(ABC-Sanchar) दाङ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विप्लवले नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्द कारण देउखुरीका मुख्य बजारहरू भालुवाङ, लालमटिया, सिसहनियाँ, लमही, गढवा बजार पुर्णरूपमा बन्द रहेको छ भने । छिटपुट मोटरसाइकल वाहेक लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् । विभिन्न ठाउँबाट […]

(ABC-Sanchar) काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा […]

error: Content is protected !!