१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

दाङमा बुबाको घाँटी रेटेर हत्या गर्ने दानब छोरा पक्राउ

ABC (क्राईमबिट) दाङ । ब्यक्ति हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शान्तिनगर गाँउपालिका वडा नं ३ स्थित चिराघाटको बेलडाँडा बस्ने बर्ष ६३ को कर्ण बहादुर मगरको हत्या गरेर फरार रहेका आफ्नै सहोदर कान्छो छोरा बर्ष १९ का गोपाल मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यो घटना गएको […]

(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले […]

ABC (क्राईमबिट) बर्दिया । मधुवन नगरपालिका ९ बेलटाँरी गाउँबाट मंगलबार साँझ ११ बजे ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मधुवन नगरपालिका ९ बस्ने वर्ष २९ का विनोद चौधरी, वर्ष २३ का राजेश चौधरी, २८ का प्रकाश चौधरी, ३१ का मानबहादुर चौधरी, २८ का हिमाल चौधरी र वर्ष २९ का दिलिप तामाङ रहेका छन्। […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि दिनभर प्रदर्शन भयो । प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र […]

(ABC-Sanchar) चितवन । राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । पाँच भाले र १० पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो । यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ । यस आर्थिक वर्षमा […]

ABC (क्राईमबिट) धनुषा । जिल्लाको जनकनन्दिनी गाउँपालिका-३ स्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले ठूलो मात्रामा विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ब्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल बिओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलाभित्र जाँच गर्दा नोफिन ईन्जेक्सन ४ सय ३८ वटा, डाईजापाम […]

ABC (क्राईमबिट) दाङ । शान्तीनगर गाउपालिका वडा नं ३ बेलडाडा निवासी १९ वर्षीय गोपाल मगरले आफ्नै बुवा ६३ वर्षीय बाबू कर्ण बहादुर मगरको धारीलो हतियारले घाटी रेटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नबिन चुखदालीले जानकारी दिए । बुधबार दिउँसो १ बजेको समयमा आफ्नै घरको आगनमा छोराले बुवाको घाँटी रेटेर हत्या गरेको चुदालीले बताए […]

(सर्मिला बोगटी) धनगढी । फाप्ला ट्रायल सेन्टरमा स्कुटरको ट्रायल दिन आएकी गौरीगंगा नगरपालिका–५ मसुरियाकी उमा सापकोटालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सापकोटा आफ्नी भाइबुहारी पुनम अधिकारीको नाममा ट्रायल दिन आएकी थिइन । पक्राउ पछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ । पुनम हाल अष्ट्रेलियामा […]

ABC (क्राईमबिट) पर्सा । वीरगञ्ज वडा नम्बर १६ ईनर्वा गाँउदेखि भारततर्फको अहिर्वा गाँउ जाने बाटोबाट पर्सा सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले सवा ६ बजे चरेस बरामद गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार चेकप्वाईन्ट थापेको […]

(ABC-Sanchar) काठमाडौं । संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा झडपभएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा झडप भएको हो । प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी […]

error: Content is protected !!