१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

नेपालगन्जमा खुल्यो नयाँ ब्यबस्थापनको साथमा मानसरोबर बिषेश साँझ सद्धघाटन

(ABC-Sanchar) बाँके । मानसरोबर बिषेश साँझ’ सोमबार साँझ एक कार्यक्रम बीच बिधिवत रुपमा सद्धघाटन भएको छ । बाँकेको नेपालगञ्जमा अतिथिलाई दैनिक बिषेश प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले ‘मानसरोबर बिषेश साँझ’ संचालनमा ल्याएको छ । नेपालगञ्ज उपमहानगरपालिका ४, बाईपास चोक स्थित रहेको होटेल मानसरोबर संगै अतिथिलाई बिभिन्न कार्यक्रम तथा प्रस्तुतिका साथ […]

ABC (क्राईमबिट) काठमाडौं । जिल्ला अदालत संखुवासभाबाट ५ वर्ष कैद र आधा अंश पीडित महिलालाई दिनुपर्ने भनी फैसला गरेको १७ वर्षपछि उनलाई प्रहरी पक्राउ गरेको हो । संखुवसभाको महालु गाउँपालिका–१ का ४० वर्षीय मिङतेम्बा शेर्पालाई सोमबार काठमाडौँको ठूलो भर्‍याङबाट सोमबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ । उनले २०५४ सालमा सोही ठेगानाकी […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीमा साधारण समूह, कानून उपसमूहतर्फका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बलमा साधारण समूह, कानून उपसमूहको रिक्त डीएसपी पदमा बढुवाका लागि […]

ABC (क्राईमबिट) सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मधेश प्रदेश साविक २ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण ४ नम्बर गुल्ममा दरबन्दी भई ईलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत इन्स्पेक्टर गिरीको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो । इन्स्पेक्टर गिरीले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा […]

(ABC-Sanchar) काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौज गर्दै युवालाई बसेको ठाउवाट उठाउने धम्की दिएका छन । उहाँले भारतमा रहेका काम गरेका एक नेपाली युवालाई उक्त धम्की दिएका हुन । मन्त्री आलेले निकै तल्लो स्तरको सुन्नै नसक्ने बोलेपछि युवाले पनि मन्त्री […]

(ABC-Sanchar) दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको घटना स्थलमा मृत्यु भएको छ । आज विहान सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षिय डिला पाैडेलको घटना स्थलमै मृत्यु भएको […]

(ABC-Sanchar) काठमाडौं। प्रस्तावित काठमाडौँ–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सर्भेको काम सुरु भएको हो । रेल विभागका प्रवक्ता अमन चित्रकारले भारत सरकारले नेपालमा लोकेसन सर्भेका लागि प्राविधिक टोली पठाएसँगै सर्भे सुरु भएको जानकारी दिएका छन् । यसअघि गत भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र […]

(ABC-Sanchar) काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर […]

(ABC-Sanchar) काठमाडौं । हरेक वर्ष १४ फेब्रुअरीका दिन आज नेपालसहित विश्वभर प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ । आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने गरिन्छ । विशेषगरी युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा […]

(ABC-Sanchar) ताप्लेजुङ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । विगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उनले बताए । […]

error: Content is protected !!