१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

दाङको तुलसीपुरमा रानी केकसंगै राजा मःम आहा

(नवराज राना मगर) प्युठान । आहा अभियान तुलसीपुरले सामाजिक कार्यसंगै युवालाई उद्यममा जोड्न थालेको छ । अभियानले बिहिबारदेखि तुलसीपुरमा राजा मःम सञ्चालनमा ल्याएको छ । अभियानका युवाहरु कोही पनि बेरोजगार नहोउन् भन्ने उद्देश्य अनुरुप युवा तुफान ओलीसहितले करिव ६ लाखको संयुक्त लागतमा राजा मःम सञ्चालनमा ल्याएका हुन् । अभियानको साझेदारीमा तुलसीपुर सञ्चालनमा आएको राजामा विभिन्न […]

ABC (क्राईमबिट) दाङ । घोराहीमा हत्या गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँ निवासी ५५ वर्षिया ईन्द्रकुमारी घर्तीको हत्या गरेका आरोपमा ती महिला पक्राउ परेका हुन । पक्राउ पर्नेमा सोही ठाउँकी मृककी बुहारी नातापर्ने बसन्ती घर्ती र २२ वर्षिया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द […]

(ABC-Sanchar) बाँके । खजुरा बजारको सडक पीच गर्ने माग गर्दै बिहिबार बिहानदेखि नेपालगन्ज गुलरिया राजमार्ग अवरुद्ध गर्ने अराजक युवाहरुले पत्रकार र सन्चार माध्यमका सवारी साधनहरु चल्न रोक लगाएका छन् । उनीहरुले सर्वसाधारणहरुलाई अपशव्ढ प्र्रयोग गर्दै सवारी साधनहरु फिर्ता लैजान धम्की दिइरहेका छन् । आन्दोलनको नेतृत्वकर्ता कोही देखिदैनन् । युवाहरु हातमा लाठा बोकेर सवारी साधन चल्न […]

ABC (क्राईमबिट) काठमाडौं । धरानको जंगलमा एक झोलाभित्र मानिसको शरिर भेटिएको छ । सुनसरीको धरान उपमहानगरपालिका-४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको हो । प्रहरीका अनुसार बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको हो । शंकास्पद झोला भेटिएपछि अनुसन्धान […]

(ABC-Sanchar) काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी गौरवशालीले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै भोली शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपाली भूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै नेपाल बन्दको आह्वन गरिएको हो । एमसिसि पारित गर्नु […]

ABC (क्राईमबिट) काठमाडौं । आइतबार मात्र १० डीएसपीको काज सरुवा गरियो । जसमा रसुवा, दोलखा र रामेछापका डिएसपी फेरिएका छन् । रसुवामा कुलदिप चन्द, दोलखामा गंगा प्रसाद पौडेल तथा रामेछापमा राजकुमार थिङलाई पठाइएको छ । तीनै जना राजनीतिक सिफारिसका आधारमा सरुवा भएका हुन् । रसुवा सरुवा भएका चन्दको डीएसपीमा यो तेस्रो पोष्टिङ हो । यसअघि […]

ABC (क्राईमबिट) काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मन्त्रिपरिषदको नियमति बैठक आज दिउँसो २ बजे बस्ने लागेको हो। मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ। सम्भवतः आजको बैठकमा नेपाल प्रहरीमा नयाँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सिफारिस हुनेछ। यसअघि सरकारले प्रहरीमा एआईजीको ३ वटा दरबन्दी थप्ने निर्णय गरेको छ। ‘त्यसैले आजको […]

(ABC-Sanchar) चितवन । राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन् । बच्चा र माउको शरीरमा चिथोरिएका […]

(ABC-Sanchar) काठमाडौँ । एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको मंगलबार अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण  तथा अनुगमन गर्नुभएको छ ।  नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरुलाई काम कारवाही गर्ने सम्वन्धमा आवश्यक नीति निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले […]

error: Content is protected !!