१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

प्रहरी निरीक्षक निशान्त श्रीवास्तव डिएसपीमा बढुवा

(महेन्द्र सिंह) नेपाल प्रहरीका अव्वल प्रहरी निरीक्षक रहन सफल रहेको श्रीवास्तव २०६७ ब्याचका प्रहरी निरीक्षक बाट भर्ना भएका थिए । निशान्त श्रीवास्तव प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका छन श्रीवास्तव एक जुझारु प्रहरिको छवि कायम गर्न सफल रहेको देखिएको छ । अहिलेसम्मको आफ्नो कार्यकालमा देश बिदेशमा लुकेर बसेका लामो समय देखी कुख्यात हत्यारालाई समेत समतना […]

(सागर थापा) नेपाल औषधी व्यावसायी संघ शाखा कार्यालय दाङले घोराहीमा रहेको कारागारको सुरक्षाकर्मीहरुलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेका छन । घोराही कारागारमा रहेका सम्पुर्ण सुरक्षा कर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको नेपाल औषधी व्यावसायी संघका सदस्य सुर्य मणी न्यौपानेले जानकारी दिनुभएको छ । अध्यक्ष भुवनेस्वर बुढा उपाध्यक्ष युबराज धिताल सचिव निम कुमार रावत सदस्य सुर्य मणी न्यौपाने […]

महेन्द्र सिंह बाँके जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको दर उच्च भइरहँदा पनि ‘लकडाउन’को उल्लंघन नरोकिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले अत्यावश्यकबाहेकका सेवाहरु पनि बन्द गराएको जानकारी गराएको छ । बुधबारमात्र बाँकेमा १६ जना संक्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन। पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस आउने गरेका छन्। प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले […]

पश्चिम रुकुममा भेरी नदीमा बेपत्तामध्येका थप एक जनाको शव भेटिएको छ। योसँगै घटनामा ज्यान गुमाउने चार पुगेका छन्। अझै २ जना बेपत्ता छन्। सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट खटिएको गोताखोरसहितको टोलीले भेरी नदीको कुदुमा शव फेला पारेको हो। १८ वर्षका लोकेन्द्र सुनारको शव भेटिएको प्रहरीले […]

काठमाडौं पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघर मण्डलामा बुधबार पनि प्रदर्शन गरिएको छ। विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन्। जातिय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्नपनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन्। ‘हत्यारालाई फाँसी दे, स्टप किलिङ दलित, मानविय समवेदना कता […]

काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ–३ बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ । संक्रमितलाई […]

काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसमेत ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । खोटाङको साबिक दिक्तेल गा.वि.स. वडा नं. ६ को सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराई कार्यालयका कर्मचारी टेक बहादुर खड्कासमेतका नाममा कायम गरेर राजस्व छली आरोमा अख्तियारले उनीहरू विरुद्ध मुद्दा दर्ता गरेको […]

एबिसी संचार फिदिम इलाम पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ […]

(एबिसी संचार) दाङ र भारतसँग जोडिएका दाङका सिमा क्षेत्रहरुमा रहेका सिमा स्तम्भहरुको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ । लकडाउनको ६२ आँै दिन शनिवार भारतसँग जोडिएका दाङका सिमाक्षेत्रहरूमा रहेका सिमा स्तम्भ, सीमा चौकी, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र दशगजाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो । लिपुलेक, लिम्पियाधुरा र कालापानी सिमा क्षेत्रको […]

error: Content is protected !!