(ABC-Sanchar) काठमाडौं । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत छन् । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल […]
ABC (क्राईमबिट) काठमाडौं । सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचनको सुरक्षाका गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तयारी थालेका छन् । तर, चुनावी सुरक्षाको मुख्य जिम्मेवार निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व सो निर्वाचनभन्दा केही दिनअघि परिवर्तन हुँदैछ । नेपाल प्रहरीका महानिरीक्षक […]
ABC (क्राईमबिट) काठमाडौं । एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले बुधवार नेपाल बन्द गरेका छन् । बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर, प्रहरी सक्रियताका कारण ट्याक्सी जल्नबाट रोकिएको छ । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी […]
ABC (क्राईमबिट) गुल्मी । मुसिकोट नगरपालिका (४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए । वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा […]
(सर्मिला बोगटी) धनगढी । कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुङ्गाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २६ वर्षीय दीपक पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामग्री बरामद गरिएको […]
ABC (क्राईमबिट) झापा । प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको औषधि बरामद गरेको छ । आठ लाख एकचालीस हजार तिन सय सन्तानब्बे बराबरको विभिन्न औषधीहरु प्रहरीले बरामद गरेको हो। सोमबार कचनकवल गाउँपालिका वडा नं १ कुट्टिमा भारतबाट नेपालतर्फ आउदै गरेका २ पुरुषले ल्याएको सो अवैध औषधि प्रहरीले बरामद गरेको हो। कुट्टिबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखिपछि […]
(ABC-Sanchar) रुकुम । अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको हो । पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र भूमे–९ चुनबाङमा टुजीको सेवा सञ्चालनमा रहेका छन् । अब उक्त ४ वटा टावरमा फोरजी सेवा सञ्चालनको लागि उपकरण जडान र कुनै ठाउँमा […]
ABC (क्राईमबिट) बाँके । भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिउँसोको समयमा विभिन्न गाउँमा पुगेर कुखुराको चल्ला बिक्री गर्थे । उनले काम बाँके र बर्दियाका विभिन्न गाउँमा चल्ला बिक्री गर्ने मात्र थिएन विभिन्न घरहरुको सबै जानकारी (रेकी) गर्ने कामसमेत थियो । केही दिनअघि बाँकेमा साथीसहित पक्राउ परेका मनिहारको काम दिनभर कुखुराका चल्ला बिक्री गर्ने […]
(सागर थापा) बर्दिया । एक बर्षे कार्यकालमा बर्दिया जिल्लाको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रशासन कार्यालय बर्दिया ,जिल्ला प्रहरी कार्यालय बर्दिया,बर्दियास्थित स्थानिय सरकारका नगरपालिका तथा गाउँपालिकाहरु,उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार महासंघ ,विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै प्रहरी उपरीक्षक ईश्वर कार्की ज्युको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न प्रहरी कर्मचारिहरुलाइ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले प्रहरीलाई सहयोग स्वरुप उपलब्ध गराएका अत्याधुनिक तर पुराना हतियारका बिषयमा बुझ्ने र बुझाउने कार्य सुरु भएको छ । नेपाल प्रहरीको वाग्मती प्रदेश प्रहरी कार्यालयले मंगलबार हातहतियार बारेमा मातहतका वरिष्ठ प्रहरी अधिकृतहरु सहित गणका सिमिति प्रहरीलाई जानकारी गराएको छ । वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रकाशजंग कार्की […]