१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

गठबन्धन सरकार टुट्ने उच्च सम्भावना

(ABC-Sanchar) काठमाडौं । आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ चासोको विषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन भन्नेमा विभिन्न मतहरू छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन कहिलेसम्म भन्नेबारे केही बोलेका छैनन् । १४ औँ महाधिवेशनमार्फत् देउवापछि […]

(ABC-Sanchar) काठमाडौं । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु आजबाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजबाट सिनेमा हलहरु नियमित रुपमा सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलहरुमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र […]

(ABC-Sanchar) जनकपुरधाम । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आज (आइतबार)देखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने […]

(सर्मिला बोगटी) धनगढी । कञ्चनपुर नेकपा विप्लव निकट युवा संगठन नेपालले एमसीसी राष्ट्रघाती भन्दै खारेजीको माग गर्दै कञ्चनपुरको बागफाँटा र पिल्लरीफाँटामा राँके जुलुस गरेको छ। जनयुद्धको पुर्व सन्ध्याको अवसर पारेर विप्लव निकट युवा संगठनले एमसीसी राष्ट्रघाती भन्दै खारेजीको माग अघि सारेर कञ्चनपुरको बागफाँटा र पिल्लरीफाँटामा राँकेजुलुस गरेको हो।

(सागर थापा) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निबासी एबिसी संचारका पत्रकार महेन्द्र सिंहले शनिबार आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म दिनमा नानी बाबुहरु लाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने पत्रकार सिंहले बताए । […]

ABC (क्राईमबिट) बाँके । भारतको रुपइडिहास्थित निबिया गाउँ बस्ने वर्ष २६ का डब्लु मनिहार र बाबागन्ज बाबाकुट्टी बस्ने वर्ष २८ का निजामुद्दिन कबडिया पक्राउ परेका हुन् । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट पुष २९ गते राती सुनसहित ३ लाख ३५ हजार लुटेको र माघ १७ गते बाँकेको खजुरा गाउँपालिका […]

ABC (क्राईमबिट) काठमाडौं । आम नागरिकको सुरक्षामा दिनरात खटिने राज्यको सुरक्षा निकाय हो नेपाल प्रहरी । प्रहरीको लगातारको सुरक्षाका कारण नै हामि सबै आनन्दका साथ सुत्न घुम्न र निर्धक्क जीवन यापन गर्न पाउँछौ । प्रहरी संगठन भित्र पनि यस्तो संयन्त्र हुन्छ जसका कारण यो संगठित तथा अनुशाशित रुपमा चलेको हुन्छ । यसलाई अंग्रेजीमा चेन अफ […]

(ABC-Sanchar) काठमाडौं । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाहले बताए ।

(ABC-Sanchar) बेनी । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् । केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ । कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन […]

ABC (क्राईमबिट) काठमाडौं । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । स्थानीय तह निर्वाचन सुरक्षा देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी […]

error: Content is protected !!