ABC (क्राईमबिट) धनगढी । कैलालीको भजनी नगरपालिका-६ महादेउलिस्थित सडकबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्गोरिया गाउँपालिका-१ बस्ने २४ वर्षीय रोहित खड्का, सोही गाउँपालिका-६ बस्ने २० वर्षीय अन्जान डंगौरा र सोही गाउँपालिका-१ बस्ने २२ वर्षीय अर्जुन चौधरी रहेका छन् । से.३ प ९४० नम्बरको […]
(ABC-Sanchar) दाङ । कालीमाटी फागुन १ गतेदेखि त्रिसिद्देश्वरि राप्ती यातायात सेवा प्रालिले सल्यानको कालीमाटीबाट रात्री बस सन्चालनमा ल्याएको छ । कालीमाटी गाउँपालिका क्षेत्र र पश्चिम दाङबासीको आबस्यकतालाई मध्यनजर गर्दै सल्यानको कालीमाटीबाट सिधा काठमाडौं बस सन्चालन गरेको छ । कालीमाटीबाट काठमाडौं दिउँसो ३ बजे र काठमाडौं –कालीमाटी साँझ ५ः३० बजे बस छुटने तालिका मिलाईएको छ, भने […]
ABC (क्राईमबिट) दाङ । लागूऔषध कारोबारमा संलग्न हुने क्रम उल्लेख्य रुपमा बढेर गएको छ । प्रहरीको तथ्यांक अनुुसार जिल्लाका विभिन्न स्थानबाट लागूऔषधका कारोबारीहरु नियमित रुपमा पक्राउ पर्ने गरेका छन् । जसमा सबैभन्दा बढी तुलसीपुर क्षेत्रबाट पर्ने गरेका छन् । छिमेकी जिल्ला बाँके, सल्यान, रुकुम, रोल्पा, सुर्खेत, प्यूठान लगायत जिल्लासंग सिमाना जोडिएकाले लागूऔषध कारोबारको लागि तुलसीपुर […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्धय मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई जिम्मेबारी दिइएको छ । यस्तै दोलखामा डीएसपी गंगाप्रसाद पौडेल, रसुवामा डीएसपी कुलदीप चन्द […]
(सुमित बिक) साउदी । हिमालय एयरलाइन्सको गैरजिम्मेवारीको कारण नेपाल आउन लागेका यात्रूहरु साउदीस्थित बिमानस्थलमै अलपत्र परेका छन् । गत बुधबार दिउसो २:१० बजे उडान पूर्वसूचना समेत नदिईएको कारण साउदीस्थित हमाद इन्टरनेशनल एयरपोर्टमै पुगेका यात्रूहरु अलपत्र परेका हुन् । हिमालय एयरलाइन्स मार्फत रियाद-काठमाडौँ उडानको तय भएकोमा सबै तयारी सहित एयरपोर्ट पुगेकाहरु नेपाल आउन नपाएकोमा आक्रो’शित भएका […]
(महेन्द्र सिंह) बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जमा कार्यरत प्रहरीहरुले बिभागले आफुलाई दिएको जिम्मेवारी बहन गर्दै लगनशिल, कर्तब्यनिष्ठ, बफादार र अनुशासित भई त्रुटिरहित ढंगबाट प्रशंसनीय र उल्लेखनीय कार्य गरेको हुँदा प्रहरी निरीक्षक रमेश बिष्टलाई ‘माघ महिनाको उत्कृष्ठ प्रहरी (Police Of The Month) र यस केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये (आन्तरीक प्रशिक्षण) […]
(महेन्द्र सिंह) बाँके । किशोरकिशोरी हराएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी नायव निरीक्षक मीनबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमापारी रुपईडिहा बजारबाट उनीहरुको उद्धार गर्न सफल भएको हो । विष्टका अनुसार बैजनाथ गाउँपालिका–६ बाँकेकी १८ वर्षीया तारा सुनार, कोहलपुर नगरपालिका–११ की १८ वर्षीया स्मारिका शाही, कोहलपुर नगरपालिका–३ का १६ वर्षीय सागर चन्द, […]
ABC (क्राईमबिट) काठमाडौं । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको […]
ABC (क्राईमबिट) कपिलवस्तु । बाणगंगा नगरपालिका २ मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले एक थान भरुवा बन्दुकसहित अर्घाखाँची सितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]
(ABC-Sanchar) बिरगंज । कोरोना माहामारीको भयावह अवस्थालाई बेवस्था गर्दै नगरपालिका का जनताले मेयरलाई खोज्दा उनी आफ्नो व्यापारमा रमाएको जनताको गुनासो छ । मेयर नितेन्द्रले विरगंज महानरपालिका वार्ड नं.११ मा रहेको पुरानो छाला फैक्ट्रीको जग्गा आफु खरिद गरी उक्त ठाउँमा बाटो मिची पार्टी प्यालेस निर्माण गरिरहेका छन करिव करिव ७० प्रतिशत काम सम्पन्न भइ भएको पार्टी […]