१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

नेपाल प्रहरीको ३ जना एसपीको काज सरुवा चितवनको प्रहरी प्रमुखमा नवराज अधिकारी

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले चितवन,महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार चितवनमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा भएको हो । यी तीनै जिल्लामा रहेका एसपीत्रय ओम अधिकारी, दिनेश आचार्य र ईश्वर कार्कीको एकवर्षे कार्यकाल पुरा […]

(ABC-Sanchar) काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुद्धीबहादुर स्याङतानको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा दरबन्दी भएका ४० वषीय स्याङतान पूर्व सभामुख महराको ब्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए । उनको शुक्रबार बिहान २ बजे ललितपुरस्थित सुमेरु […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अनवरत रुपमा उक्त प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा सेवारत रहि घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तर्वार्ता तालिमको थालनी एवं नेपाल प्रहरीको […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका वडा नं.७ चावहिलबाट जिल्ला सोलुखुम्बु नाम्चे घर भइ हाल काठमाडौं ६ सरस्वती नगर बस्ने बर्ष अन्दाजी १९ वर्षको उर्गेन टासि शेर्पालाई महानगरिय प्रहरी वृत्त बौद्धले पक्राऊ गरेको हो । शेर्पाले अनलाइन मर्फात iPhone 12 pro max, iPhone 11 pro max मोबाइल किन्ने भनि बौद्ध स्तुप बोलाई मोबाइल रिसिभ गरे पश्चात […]

ABC क्राईमबिट) काठमाडौं । माघ ९ चोरी भएको मूर्ति शुक्रबार बिहान ललितपुर महानगरपालिका–१५् स्थित हात्तीवन गैरीगाउँस्थित करूणा मन्दिर बाहिर भेटिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहका अनुसार मन्दिर अगाडि बोरा उक्त मूर्ति फेला परेको थियो । फेला परेको मूर्ति गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई हस्तान्तरण गरिएको छ । मूर्ति भेटिएपछि स्थानीयले बाजागाजासहित […]

(ABC-Sanchar) कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ला गरिएको हो । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारबाट जारी भएका […]

ABC (क्राइमबिट) बाँके । कोहलपुर नगरपालिका वडा नं. ५ रझेना बस्ने सुर्य बहादुर खत्रीका छोरा २२ वर्षिय सनिस केसी लाई ३ गा्रम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी नायब निरिक्षक मिन बहादुर विष्टले जानकारी दिए । उनका अनुसार,जमुनाहा चेकपोइन्ट स्थित भारतबाट नेपाल तर्फ आइरहेका केसीलाई चेक गर्दा मुख भित्र लुकाएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ […]

(ABC-Sanchar) दाङ । तुलसीपुरको एक गोदाममा बिद्युत सट भई आगलागि हुँदा ठुलो धनजनको क्षेती भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार मध्यरातमा तुलसीपुर स्थित इरक स्टाेर जुत्ता चप्पलको गोदाममा आगलागीमा परी पाँच जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बिद्युत सट भएर आगलागि भएको हुन सक्ने […]

ABC (क्राईमबिट) काठमाडौं । ट्राफिक व्यवस्थापन र विमानस्थलको सुरक्षा व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएकाले डीआईजी खटाउनुपर्ने गृह मन्त्रालयको निष्कर्ष छ । दुवै ठाउँमा २०७४ सम्म डीआईजीको दरबन्दी थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले डीआईजीको संख्या घटाएर दुवै ठाउँमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) खटाउने निर्णय गरेको थियो । विमानस्थल र ट्राफिक महाशाखामा डीआईजी खटाउन खोजेको […]

(ABC-Sanchar) इन्डोनेसिया । बीबीसीका अनुसार जनावर उद्धारकर्ता टोलीले तीन साता लगाएर गोही समाते त्यसपछि घाँटीमा फसेको टायर झिकियो। सन् २०१६ मा पालु खोलामा पहिलोपटक उक्त गोही टायरसहित देखिएको थियो। त्यसपछि यतिबेला उक्त गोहीको घाँटीबाट टायर झिकिएको हो। भिडिओमा देखिएअनुसार गोहीको घाँटीबाट टायर झिकेपछि मानिसहरु खुशीले कराउँछन्। गोहीलाई फेरि खोलामै छाडिएको छ। एजेन्सी

error: Content is protected !!