१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

नेपाल प्रहरी ५ जना सई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अस्पतालका ५ जना प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् । बिहिबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, प्यारामेडिक्सतर्फका ५ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

ABC (क्राईमबिट) सल्यान । कुमाख गाउँपालिका वडा नम्बर २ स्वीकाेट नेटामा कुटाकुट गर्ने २ महिला सल्यान प्रहरीकाे नियन्त्रणमा गएका छन् । पुस १७ गते नेटाबजारमा किराना पसल गर्ने डम्बरी बुढाथाेकीलाइ छिमेकी सम्झना बुढाथाेकी, उनका श्रीमान भीम प्रकाश वलि र बहिनी सबिना बुढाथोकीले कुटपिट गरेकाे एक मिनेटकाे उक्त भिडियाे भाइरल बनेकाे हाे । आफु पसलमा बसिरहेकाे […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ फुलटेक्रा बस्ने २१ बर्षका प्रमोद सोनकर लाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । उनलाई नेपालगन्ज पुरैनाबाट २४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी उनीमाथि थप अनुसन्धन भइरहेको बाँके प्रहरीले […]

ABC (क्राईमबिट) बाँके । बैजापुर जंगलमा पाटेबाघले आक्रमण गर्दा महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ पर्सोना निवासी ५४ वर्षीया महिला लिला बिष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गरेको थियो । गाउँका तीन जना महिलाहरु स्थानीय जलहन सामुदायिक वनको […]

ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज उपमहानगरपालिका १ मा रहेकाे राम जानकी मन्दिरबाट मुर्ती चाेरलाइ प्रहरीले पक्राउ गरेकाे छ । राम जानकी मन्दिरबाट मुर्ती लगायतका विभिन्न सामानहरु चोरी भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टोलीले खोजतलास गर्दा असरफ बागवानलाइ राम जानकी मन्दिरका विभिन्न प्रकारका १२ वटा मुर्ती सहित प्रक्राउ गरेको छ | हाल […]

ABC (क्राईमबिट) काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित गरेको छ । यससँगै अब करिब २० हजार प्रहरीको एकैपटक बढुवा हुने भएको छ । गत महिना सो प्रस्ताव स्वीकृत गरी मन्त्रिपरिषद्कै बिधेयक समितिमा पठाइएको थियो । समितिले अन्तिम रुप दिएपछि बुधबार नियमावली पारित भएको मन्त्री शशी श्रेष्ठले बताइन् । अब […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी प्रकाश अधिकारीले सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी अधिकारीले प्रहरीको आचरण र व्यबहार नागरिक भन्दा उदाहरणीय हुनुपर्छ भन्ने कुरामा जोड दिए । आफू विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका ३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित २ जनालाई कोटेश्वर क्षेत्रबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर राम प्रसाद राई गाउँपालिका-४ लाखुरे बस्ने ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका-८ टोखा बस्ने २७ वर्षीय भबिन्द्र बहादुर मगर रहेका छन् । कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ। विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलका प्रवक्ता दीपक शर्माद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “आयोगको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिमलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको हो । जसअनुसार जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ । बागलुङको सिडिओमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको […]

error: Content is protected !!