१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

चिसो अत्याधिक बढेपछि नेपालगन्जका बालविकास कक्षा ५ सम्मको पढाई बन्द

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज पुष २३ गतेसम्मका लागि उपमहानगरपालिका भित्रका बालविकास र १ देखि ५ कक्षा सम्मको पढाई बन्द गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताए । आज बसेको शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको उनले बताए । उनले बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनरत साना […]

(महेन्द्र सिंह) बर्दिया । करेन्ट लागेर हात्तीको मृत्यु भएको आशंका गरिएको छ । जिल्लाको राजापुर नगरपालिका वडा नंवर १० ढुंडिपुरमा भाले हात्ती मृत फेला परेको छ । मृत फेला परेको हात्तीको सुंड र खुट्टामा जलेको जस्तो कालो घाउ देखिएकोले हात्तीलाई करेन्ट लागेको आशंका गरिएको छ । हात्तीको मुखबाट फिँज निस्किएको देखिन सकिन्छ । डिभिजन बन […]

(ABC-Sanchar) डिल्ली । युपीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गाली हानेका छन् । गोली उनको खुट्टामा लाग्यो । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ । सर्कल अफिसर लम्भुआ सतिश चन्द […]

(नन्दु यादव) पश्चिम नवलपरासी । जिल्लाकाे पाल्हिनन्दन गाउपालिकाकाे महेशपुरमा सन्चालित माईति नेपालकाे नगर परियाेजना परामर्श समितिकाे बैठक पाल्हिनन्दन गाउपालिकामा सम्पन्न भएकाे छ । गाउपालिका अध्यक्षबैजुप्रसाद गुप्ताकाे अध्यक्षतामा बैठक बसि विभिन्न माईति नेपालकाे भाबि याेजना तथा माईति नेपालले गरेकाे बार्षिक कार्यबारे छलफल गरि सम्पन्न भएकाे हाे ।माईति नेपाल ले खास गरि सिमा नाकामा भईरहेकाे मानवअाेसार पसार […]

(ABC-Sanchar) चितवन । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको आज सौराहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो। सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। सो अवसरमा उहाँले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको मृत्यु भएको जानकारी दिनुभयो। दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो […]

ABC (क्राईमबिट) धनगढी । विमानस्थलबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका वडा नं.२ का २० वर्षीय सन्तोष बोहरा रहेको कैलाली प्रहरीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभएको छ । धनगढीबाट काठमाडौं जाँदै गर्दा चेकजाँचका क्रममा उनको साथबाट १६ ग्राम लागुऔषध चरेस फेला पारी नियन्त्रणमा लिइएको प्रहरी नायव […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

(महेन्द्र सिंह) बाँके । कोलिकोट, सुर्खेत लगायतका जिल्लाका भारतबाट आएका नेपालीलाई चेकजाँच गर्दा पोजेटिभ फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले लामो समयपछि एकै दिन नाकामा ९ जना पोजेटिभ फेला परेको जानकारी दिए । उनीहरु भारतको दिल्ली, गुजरात र हरिद्वार लगायतका ठाउँबाट नेपाल फर्किएका थिए । सबैलाई उपचारका लागि भेरी अस्पताल […]

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले हराएको बालहरुलाइ सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ बस्ने भुवन बिकका छाेरा १५ वर्षिय मनोज बिक र सुर्खेतको बिरेन्द्र नगरपालिका १४ बस्ने तिल बहादुर थापाका १७ वर्षिय छोरा विजय थापा रहेको प्रहरीले जनाएको छ। विगत ४ वर्षदेखि भारतमा हराएका ति बालकलाई फेला पारि न्यायपिठ बाल कल्याण समिती […]

ABC (क्राईमबिट) दाङ । जिल्ला अदालत दाङका न्यायाधिस हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनिहरु सँग होटलमा गएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पुुर्पक्षका लागि कारागार चलान गरेको हो । सोमबार भएको थुनछेक बहसमा कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीलाई १० हजार र […]

error: Content is protected !!