१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

कोरोना बढेपछि दाङका विद्यालयहरु माघ ३ गतेसम्मका बन्द

(ABC-Sanchar) दाङ । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो । सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ […]

ABC (क्राईमबिट) बाँके । कोहलपुर एनटिभि रोडबाट बिहीवार राति भे ४ प ३७६८ नं. को स्कुटर चोरी गरेर लैजाने क्रममा दैलेख चौराठा बस्ने ३२ वर्षका राम बहादुर रानालाइ गएराति साढे ११ प्रकाउ गरेको हो । त्यस्तै कोहलपुर ११ बसपार्कमा रहेको रेडिसन होटलमा पार्किङ गरी राखिएको बा ७६ प १६०६ नं. को मोटरसाइकल २१ गते राति […]

ABC (क्राईमबिट) काठमाडौं । भर्ना प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भर्ना प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको छ। थारु कल्याणकारी सभाका केन्द्रीय महामन्त्री प्रेमीलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले भर्ना प्रक्रियाविरुद्ध रिट निवेदन दायर गरेका थिए। प्रहरी प्रधान कार्यालयले १० मंसिरमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशित […]

ABC (क्राईमबिट) काठमाडौं । नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकको शाखामा लुटपाट भएको हो। बैंकबाट १६ लाख रुपैयाँ लुटपाट भएको हो। लुटपाट एक महिनाअघि भएपनि बैंकले भने यो घटना गोप्य राखेको थियो। लुटेराको समूहले १६ लाख रुपैयाँ लुटेपछि बैंकले प्रहरीमा जाहेरी दिएको थियो। बैंकको जाहेरीपछि प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा बिहीबार राति चार जनालाई पक्राउ गरेको […]

ABC (क्राईमबिट) बाँके । जंगलमा बाख्रा चराउन गएका बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन् । बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए । झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरेपनि उनी जोगिएका हुन् । ‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट […]

(ABC-Sanchar) दाङ । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा जुटेका छन् । भाँडाकुँडा सबै सफा पारिएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित थारु बस्तीमा पुग्दा सबै जना माघीको तयारीमा जुटेका देखिन्थे । थारु जातिको सबैभन्दा मुख्य पर्व माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन जिल्लाका सबै थारु […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित विपद् व्यवस्थापन आधारभूत तालिम २३ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका एकजना हवल्दारले सन् २०१७ मा एउटा अश्लिल भिडियो सामाजिक सञ्जालमा सेयर गरे । उनी हुन् हवल्दार गणेश भण्डारी । करिब ११ वर्षको बालकले केराको थम्बामा अश्लिल क्रियाकलाप गरेको भिडियो उनले नेपाल प्रहरीका ९ जना जवानको म्यासेन्जरमा पनि पठाए । प्रहरीका दुई जनाले सेयर गरे । अरुले भिडियो हेरे […]

(ABC-Sanchar) काठमाडौँ । पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा ४७ सदस्यीय नेपाल सुशासन पार्टी बुधवार निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीको अध्यक्षमा खरेल, पाँच उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल रहेका छन्। महासचिवमा गोविन्द गिरी रहेका छन्। बहुपदयी संरचनाको सुशासन पार्टीमा पाँच सचिव छन्स भने चिवहरूमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, […]

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेका हुन् । २६ जना एसएसपीको सरुवा हुदाँ महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान व्यूरोका प्रमुख पनि फेरिएका छन् । जसमा महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत बसन्तबहादुर […]

error: Content is protected !!