१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख राहत प्रदान

ABC (क्राईमबिट) तनहुँ । डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई रु दश लाखका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । चितुवाको […]

(महेन्द्र सिंह) बाँके । शुक्रबार साँझपख नेपालगन्ज १८, लग्दहवामा एकजना पुरुषको शंकास्पद अवस्थामा शव भेटिएको छ । जुम्लाका ३३ वर्षीय लोकप्रसाद न्यौपानेको शव शंकास्पद अवस्थामा भेटिएको हो । लोकप्रसादको हत्या भएको उनका आफन्तहरुले दाबी गरेका छन् । प्रहरीका अनुसार मृतकको निधारमा थोरै रगत आए जस्तो देखिएको छ भने घाटीमा पनि थोरै कोरिएको जस्तो दाग छ […]

ABC (क्राईमबिट) बाँके । राप्तीसोनारी ६ हब्रहवाकी ३० बर्षीया चाँदनी थारुको आज बाघको आक्रमणबाट मृत्यु भएको हो । दाउरा काट्न जंगल गएकी थारुलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो । बाघको आक्रमणबाट विहिबार मात्र राप्तीसोनारी ४ प्रसहवाकी ५२ बर्षीया लिला विष्टको मृत्यु भएको थियो । यसअघि शुक्रबार पनि राप्तीसोनारी ५ का बमबहादुर पुन बाघको […]

(ABC-Sanchar) बाँके । शुक्रबार भारतका विभिन्न राज्यबाट आएका ३७ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए । एन्टिजिन विधिबाट कोरोना परीक्षण गर्दा बिहीबार २७, बुधबार र मंगलबार ५/५ र सोमबार १० जनामा कोरोना पुष्टि भएको थियो । सोमबार यता भारतबाट आएका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको ज्ञवालीले जानकारी दिए […]

ABC (क्राईमबिट) काठमाडौं । शनम शाक्यको हत्या तथा ३३ किलो सुन प्रकरणका चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार अपरान्ह उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए। उनलाई आवश्यक कारबाहीका लागि बुधबार मोरङ पठाइने कुँवरले बताए। मंगलबार साढे ३ बजेको फ्लाइटमा युएईबाट विमानस्थल ओर्लिए लगत्तै […]

(ABC-Sanchar) काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले यसअघि सवारी अनुमतिपत्र (लाइसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नो गाडी (साधन) प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न तयारी थालेको छ । अहिलेसम्म ट्रायल सेन्टर सञ्चालन गर्ने निजी कम्पनीकै साधन चलाएर ट्रायल दिनु पर्ने नियम संशोधन गर्दै कार्यालयले आफ्नै साधन चलाउने व्यवस्था मिलाउन तयारी थालेको हो । […]

(ABC-Sanchar) काठमाण्डौ । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै Exclusively Australia Information Day हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको e-planet -एजुकेशन प्लानेट_ ले ‘अष्ट्रेलिया जान अव नो झन्झट, ONE DAY – ONE SPOT It’s E-PLANET EXCLUSIVELY AUSTRALIA नाम गरी विषेश शैक्षिक जानकारी मुलक कार्यक्रम […]

ABC (क्राईमबिट) दाङ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले लमही नगरपालिका वडा नम्बर ९ मा रहेको अस्थायी प्रहरी चौकी रिहारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । शान्ति–सुरक्षा र अमन चयन कायम राख्न र जनतालाई सुरक्षा दिने काम आफुहरुको पहिलो प्राथमिकता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई रहेको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पुजा सिंहलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले खाली रहेको एक सिटमा सिंहलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दरबन्दी भएकी सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन् ।

(महेन्द्र सिंह) बाँके । नेपालगञ्जमा पछिल्लो समय दुर्घटना निकै बढेपछि दिउँसै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो आए पछी । जाडोयाम दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाइ गर्ने भएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव दुई सातापछि शुक्रवार कोहलपुरमा पत्रकारहरुसँग […]

error: Content is protected !!