१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

पोर्चुगल पठाइदिन्छु भनी विभिन्न ब्याक्तीबाट ४० लाख ठगी गर्ने २ पक्राउ

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई मङ्गलबार पक्राउ गरी […]

(ABC-Sanchar) दोलखा । श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४:१६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा […]

(महेन्द्र सिंह) बाँके । जमुनाहबाट १५ फाइल लागूऔषध सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नंवर १० नारायणपुर बस्ने २३ वर्षिय सुरेश घर्ती रहेको ईलाका प्रहरी कार्यालय जमुनाहले बताएको छ । बुधबार, पुस २१, २०७८ दिउँसो करिब १२:१५ मा नेपाल-भारत सिमा रहेको बाँके, नेपालगन्जको जमुनाह नाकाबाट उनलाई लागूऔषध नियन्त्रण ब्यूरो […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले नेपालमा प्रतिबन्धित माछा नियन्त्रणमा लिने अभियान सुरु गरेको छ । मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने प्रतिबन्धित मुगुरा तथा अन्य जातका माछाहरु नियन्त्रणमा लिने अभियान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । कोहलपुर प्रहरीले मदन चोक राझा चोक लगायतका स्थानबाट […]

ABC (क्राईमबिट) काठमाडौ । पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पुर्‍याई बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया तामाङलाई पुस ९ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट पक्राउ गरेको हो । […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले नेपालमा प्रतिबन्धित माछा नियन्त्रणमा लिने अभियान सुरु गरेको छ । मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने प्रतिबन्धित मुगुरा तथा अन्य जातका माछाहरु नियन्त्रणमा लिने अभियान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । कोहलपुर प्रहरीले मदन चोक राझा चोक लगायतका स्थानबाट […]

ABC (क्राईमबिट) नवलपरासी । बिगत ६ महिना अगाडि नवलपरासी सरुवा भई अाउनु भएका एसपि मनाेज कुमार यादवले नवलपरासी का तस्कर लाई तह लगाउदै फरार अभियुक्त हरुलाई धमाधम नियन्त्रणमा लिन थालिएकाे देखिएकाे छ ।निकै कडाईका साथ कामकारबाही मा प्रस्तुत हुँदै शान्ति सुरक्षा बिषयमा कुनै किसिमकाे कसैसग सम्झाैता गर्न नसकिने बताउदै वहा अाउनु भएकाे छ।निकै कडाईका साथ […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका ५ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)मा बढुवाका लागि सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहका ५ जना सईलाई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरेको हो । साथै बढुवा सिफारिस समितिले बढुवाउपर चित्त […]

(ABC-Sanchar) काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवक्ता तथा पूर्व सभामुख कृष्ण बहादुर महरालाई फेरि रोशनी शाहीको चुनौती थपिएको छ। यसअघि बलात्कार प्रयास गरेको मुद्दा लगाउने रोशनीकै कारण उनको सभामुख पद गएको थियो। यतिबेला त्यो मुद्दा भुलाएर नयाँ ढंगबाट राजनीति थाल्न लागेका महरालाई रोशनीले विभिन्न आरोप लगाएर चुनौती थपिदिएकी हुन्। बलात्कार मुद्दामा महराले जिल्ला अदालत काठमाडौँ […]

ABC (क्राईमबिट) काठमाडौं । संगठनको चेन अफ कमाण्डमा प्रहरी महानिरीक्षक शैलैश थापा क्षेत्री त कमजोर भएकै छन्, गृहमन्त्री बालकृष्ण खाण आफैंसमेत हस्तक्षेपबाट वाक्क भइसकेका छन् । बालुवाटारबाट हुने चलखेल र हस्तक्षेपले गृहमन्त्री नै हैरान हुन थालेका छन् । गृहमन्त्रीले अघि बढाएका कतिपय प्रस्ताव पनि बालुवाटारबाट रोकिएका छन् । गृहमन्त्रीले एआइजी हरिबहादुर पाललाई कारबाही गर्न प्रस्ताव […]

error: Content is protected !!