१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

नेपाल प्रहरीमा असईदेखि डीएसपीसम्मको लिखित परीक्षाको केन्द्र तोकियो

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाबाट २०७८/०५/२५ गते प्रकाशित विज्ञानपन अनुसार प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई) र प्राविधिक प्रहरी सहायक […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार शुक्रबार दिउँसो एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृत फेला परेका यादव […]

(नन्दु यादव) नवलपरासी । प्रहरीले अहिले फरार अभियुक्त लाई धमाधम खाेजि गर्दै पक्राउ गर्न थालेकाे छ ।विभिन्न मुद्दाका फरार अभियुक्त लाई खाेजतलास गर्दै पक्राउ गर्न थालिएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रहरी प्रमुख (एसपि)मनाेज कुमार यादवले जानकारी दिनु भयाे ।२०७८/८/२८गते देखि थालिएकाे अपरेसनबाट १०दिनमा ६९जना लाई पक्राउ गर्न सफल भएकाे वहाले बताउनु भयाे। बिभिन्न […]

ABC (क्राईमबिट) दाङ । जन्मकैद सजाए भक्तानी गरिरहेका एक जना कैदी प्रहरीकै मोटरसाइकल लिएर भागेका छन् । घोराही कारागारमा जन्मकैद सजाय भोगीरहेका राजपुर गाउँपालिकाका कैदी जयराम परियार प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भाग्न सफल भएका हुन् । परियारले आफु बिरामी रहेको बताएपछि घोराही कारागारका जेलरकै अनुमतिमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी […]

ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्रसंघको मोनुस्को मिसन (कंगो)मा नेपाली सेनाले ‘क्विक रियाक्सन फोर्स कम्पनी’ परिचालन गरेको छ । युएन मिसनको हेडक्वार्टर मातहत रहेर परिचालित हुनका लागी २१० जनाको पहिलो डफ्फा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । नेपाली सेना यसअघि नै कंगो मिसनमा खटिएको छ । तर, ‘क्विक रियाक्सन फोर्स कम्पनी’ […]

ABC (क्राईमबिट) दाङ । बँदेलको मासुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा घर भएका ४५ वर्षिय राम सुन्दर चौधरी रहेका छन् । जंगली जनावर बँदेलको मासु लिएर आउँदै गरेको गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीले बिहिवार बिहान १० बजे लमहीको सनलाइट चोकबाट नियन्त्रणमा लिएको […]

(महेन्द्र सिंह) बाँके । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसंग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुको समन्वय बैठक बुधवार अपरान्ह नेपालगञ्जमा सम्पन्न भएको छ । भारतको उत्तरप्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ति क्षेत्रका अन्य विषयहरुमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको तथा […]

ABC (क्राईमबिट) काठमाडौं । सांगठनिक संरचना र् कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ। यी दुई संगठनका नियमावलीमा असमान प्रकारका व्यवस्था समेटिएका छन्। प्रहरीमा कार्यालय सहयोगीको जागिर अवधिभर स्तरवृद्धि हुँदैन। तर, सशस्त्र […]

(ABC-Sanchar) काठमाडौं । नेपाली काँग्रेसका स्व. नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्का लुम्बिनी प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । मंगलबार सार्वजनिक मतपरिणामअनुसार खड्काले २९२८ मत प्राप्त गरेका छिन् । सभापति शेरबहादुर देउवा प्यानलबाट लुम्बिनी प्रदेशको महिला सिटमा खड्का विजयी भएकी हुन् । उनले रिता सेन ओली र भगवती काफ्ले (भण्डारी)लाई पराजित गरेकी […]

(ABC-Sanchar) काठमाडौं । राजनीतिक दलहरुबीच विवाद र झगडाले नेतृत्व परिवर्तन हुँदा प्रदेशहरु राजनीतिक भागबन्डा मिलाउने थलो बन्न थालेका छन् । प्रदेश गठन भएर विधिवत् कार्यान्वयन भएको चार वर्षमा प्रदेशहरु नेताहरुका लागि मन्त्री उत्पादन गर्ने उर्वरभूमिजस्तो देखिन थालेका छन् । सातवटा प्रदेशसभा कुल सांसद संख्या ५५० छ । यी प्रदेशमा अहिलेसम्म मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री गरी […]

error: Content is protected !!