१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला बीच छ्लफल

(ABC-Sanchar) बर्दिया । लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला संस्थाले मंगलबार बैठक गरेका छन् । लैङ्गिक हिंसा न्युनिकरण संजाल समितिको बैठक जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको संयोजकत्वमा भएको हो । प्लान इन्टरनेशनल नेपाल, साथी संस्था बाँके, शान्ति पुनस्र्थापना केन्द्र गुलरियाको सहयोगमा आगामी सन् २०२२ जनवरी भित्र बर्दियाको सिमा क्षेत्रमा पर्ने चार वटा […]

ABC (क्राईमबिट) नवलपरासी । गैंडाकोट-प्रहरीको प्रो एक्टिभ पुलिसिङले पेशेवर लुटेराहरु रंगेहात पक्राउ परेका छन्। पेस्तोल देखाएर गहना लुटेर भाग्दा भाग्दै तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। सोमबार पूर्वी नवलपरासीको गैंडाकोटमा तीन जनाले गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भागेका थिए। उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले तत्कालै पक्राउ गरेको हो।इप्रका […]

दाङ । रास्ट्रिय प्रजातन्त्र पार्टीका नबनिर्बाचित केन्द्रिय अध्यक्ष माननीय राजेन्द्र लिङ्ग्देन ,महामन्त्री डा धबल शमशेर राना ,उपाध्यक्ष धुर्ब बहादुर प्रधान र लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय लगायतका केन्द्रिय नेताहरु एकता महाधिबेशन पछी निर्बाचित भएलगत्तै दाङको तुलसीपुर स्थीत बिरेन्द्र चोकमा हुने बिशाल आम सभालाई सम्बोधन गर्न यहि मिति २०७८ पुस ८ गते तुलसीपुरमा दिनको ११ […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज सिमा नाकाबाट लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । आज दिउँसो साढे ३ बज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह गाउँबाट लागूऔषध नाइट्रोभेटसहित शैलेशिखर नगरपालिका ९ दार्चुलाका १९ बर्षीय नरेन्द्र बिष्टलाई जमुनाह प्रहरीको टोलीले पक्राउ गरेको छ । जमुनाह गाउँस्थित चोर बाटो प्रयोग गरेर लुकिछिपी आएका बिष्टलाई २० फाइल […]

ABC (क्राईमबिट) दाङ । प्रहरीले एक सय ५० ग्राम ब्राउन सुुगर सहित दुुई जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका ९ अमिलियाबाट उक्त ब्राउनसुगर सहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो वस्ने ४५ वर्षिय चन्द्रा […]

(नन्दु यादव) नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले अहिले फरार अभियुक्त लाई धमाधम खाेजि गर्दै पक्राउ गर्न थालेकाे छ ।विभिन्न मुद्दाका फरार अभियुक्त लाई खाेजतलास गर्दै पक्राउ गर्न थालिएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रहरी प्रमुख (एसपि)मनाेज कुमार यादवले जानकारी दिनु भयाे ।२०७८/८/२८गते देखि थालिएकाे अपरेसनबाट १हप्तामा ५८जना लाई पक्राउ गर्न सफल भएकाे वहाले बताउनु […]

(ABC-Sanchar) प्योङयाङ । उत्तर कोरियामा सरकारले चरम यातना दिएर मृत्युदन्ड दिने गरेको पाइएको छ । सरकारले दोषी ठहर गरेका एक व्यक्तिको अनुहारमा आगोको लप्का फालेर अनुहार कुरुप पारेर मृत्युदन्ड दिइने गरेको दक्षिण कोरियास्थित ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले जनाएको छ । किमले सत्ता सम्हालेपछि राज्यले अनुमोदन गरेका मृत्युदन्डका २७ घटनाहरुको विश्लेषण गरेको थियो । सार्वजनिक स्थलमा […]

(महेन्द्र सिंह) बाँके । पछिल्लो केही दिनदेखि चलेको शीतलहर​सँगै आज बाँकेमा यो वर्षकै सबैभन्दा बढी चिसो अनुभव भएको छ । शीतलहर चिसोका कारण केही ठाँउमा जनजीवन प्रभावित बनेको छ । सोमबार बिहानैदेखि चलेको चिसो हावाको कारण घर बाहिर निस्किन समेत कठिनाइ भएको छ । अत्यधिक चिसोले घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत […]

(अङ्कित डिसी) कैलाली । जानकी गाउँपालिका ९ का २५ वर्षीय युवक अर्जुन दासको बीभत्स हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेद जोशीका अनुसार हत्या घटनामा संलग्नताको आशंकामा लम्की टीकापुर क्षेत्रबाट आइतबार बेलुका एक जनालाई नियन्त्रणमा लिइएको हो। शंकास्पद उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले […]

ABC (क्राईमबिट) काठमाडौं । अबदेखि २५ आवश्यक सेवामा हड्ताल गर्न नपाइने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीमा २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको हो । सरकारको आवश्यक सेवा सञ्चालन ऐन–२०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको गृह मन्त्रालयले जनाएको छ । गृह […]

error: Content is protected !!