(नन्दु यादव) नवलपरासी । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई नवलपरासी प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहेको हो । नवलपरासीमा प्रहरी प्रमुख मनाेज कुमार यादव सरुवा भई आएसँगै फरार अभियुक्त […]
ABC (क्राईमबिट) पर्सा । गोल्डेन गेट एकेडेमीको ना.२ क ३७५ नम्बरको स्कुल बसमा गत पुष २ गते भएको आगलागीको घटनालाई छानबिन गर्न प्रहरीले ढिलाई गरेको विद्यालयका प्रतिनिधिले गुनासो गरेका छन । विद्यालय प्रतिनिधिले बसमा भएको आगलागीको घटनालाई सत्य तथ्य छानबिन गरी दोसी पता लगाउन भने दिएको निबेदन उपर अहिले सम्म कुनै प्रक्रिया अगाडी नबढेको बताएका […]
ABC (क्राईमबिट) दाङ । कैलालीमा एक युवकको बिभत्स हत्या भएको छ । कैलालीको जानकी गाउँपालिका वडा नं. ९ का २५ वर्षीय अरुण दासको शब टाउको छिनालेको अवस्थामा फेला परेको छ । उनलाई नाँगै पारि हातहरु पछाडि रुखमा बाँधिएको अवास्थामा जंगलमा शव फेला परेको छ । शब रुखमै बाँधेको अवस्थामा घाँटी रेटेर टाउको छिनाली नजिकै भूइमा […]
(ABC-Sanchar) काठमाडौं । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्। यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका […]
(महेन्द्र सिंह) बाँके । राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गर्ने गरेको छ । शनिबार बिहान राप्ती सोनारी–५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर […]
ABC (क्राईमबिट) बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा प्रहरी निरिक्षक हिमालय शाह आउने भएका छन् । यस अघिका ट्राफिक प्रमुख ऐन बहादुर मल्लको डिएसपीमा बढुवा भएपछी खाली रहदै आएको स्थानमा प्रहरी निरीक्षक शाह आउन लागेका हुन् । प्रहरी निरीक्षक शाह प्रधानमन्त्री शेरबहादुर देउवाका अङ्ग रक्षक हुन् । संगठनप्रति इमानदारीताका साथ कार्य गर्ने प्रहरी निरीक्षक शाहले […]
(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरी नम्बर ३० गण हे. क्वा. बागेश्वरी नेपालगन्जले पछिल्लो समयमा अबैध रुपमा चोरी पैठारी तथा निकासी गरी ओसारपसार गरिदै आएका विभिन्न अबैध मालसामानहरु धमाधम पक्राउ गर्दै आएको छ । दैनिक जसो लाखौंका अबैध मालसामान पक्राउ गर्दै आएको सशस्त्रले शनिबार बाँकेको डुडुवाबाट अबैध काठको गोलिया (सिसम) बरामद गरेको छ । बाँकेको […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज अटो चलाउँदै आएका एक भारतीय नागरिकको रक्सौलमा हत्या भएपछि अटो चालकहरु आन्दोलित भएका छन् । सहकर्मी हत्याको विरोधमा अटो चलाउन बन्द गरेर उनीहरु आन्दोलित भएका हुन् । बिहानैदेखि वीरगञ्जमा अटो नचल्दा सर्वसाधरण यात्रु भने मर्कामा परेका छन् । अटो चालक महम्मद अलीले सहकर्मीको हत्या भएकोले न्यायका लागि दवाव दिन आन्दोलनमा […]
(ABC-Sanchar) काठमाडौं । दिल्लीमा विपरीत लिङ्गीबिच हुने मसाज केन्द्रमा सरकारले लगाएको प्रतिबन्धलाई दिल्लीको उच्च अदालतले रोक्न आदेश दिएको छ । सरकारले लगाएको प्रतिबन्धमाथि परेको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतकी न्यायाधीश रेखा पालीले स्पा र मसाज केन्द्रमा लगाइएको अकस्मात्को प्रतिबन्धले त्यस क्षेत्रमा काम गर्ने हजारौँ मानिसहरू प्रभावित हुने भन्दै प्रतिबन्ध रोक्न आदेश दिएकी हुन् । ‘विपरीत […]
(अङ्कित डिसी) काठमाडौं । आज भन्दा १७ वर्ष अघि अर्थात् विंस २०६१ सालदेखि बन्द रहेको सुकुन्दा साहित्य पालाको अध्यक्षमा प्रशान्त डंगोल, उपाध्यक्षमा विनोदमान सिंह, सचिवमा रिदेन महर्जन, सहसचिवमा इन्द्रमान महर्जन, कोषाध्यक्षमा सुस्मिता राजबाहक र सदस्यहरूमा रजिना डंगोल, सोमी डंगोल, सुभास डंगोल, सरिता मालाकार डंगोल, धिरज प्रजापति, सुष्मा श्रेष्ठ रहेका छन् । कार्यक्रमका अतिथि नेपाल भाषा […]