(नन्दु यादव) नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ६ महिनाको अवधिमा ५ करोड १८ लाख ८३हजार रुपैयाँ बराबरको राजश्व दाखिला गर्न सफल भएकाे छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी गराउनु भएकाे थियाे।असार मा सरुवा भई अाउनु भएका एसपि यादव निकै कडाका साथ प्रस्तुत हुँदै जिल्लामा तस्करी […]
ABC (क्राईमबिट) दाङ । घोराहीमा एक अटो चालकले यात्रुले छोडेर गएको ७ लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले साेमवार बैंकबाट पैसा निकालेर घर (पनौरा) जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र ७ लाख रुपैयाँ छाेड्नुभएकाे थियाे । छुटेकाे रकम अटोका चालक […]
ABC (क्राईमबिट) काठमाडौं । जुवाडे’बाट बरामद गरेको चेकमा महानगरीय प्रहरी परिसर काठमाडौँले मुद्दा चलाउनुको साटो आरोपीलाई नै फिर्ता दिएको आरोप लागेको छ । असोज २५ मा काठमाडौँ प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाख बराबरको बैंक अफ काठमाडौँको चेक बरामद गरेको थियो । सो चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिए पनि […]
(महेन्द्र सिंह) बाँके । प्रहरी प्रधान कार्यालयद्धारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा गरेर पठाइएका प्रहरी निरिक्षक हिमालय शाहले सोमवार जिल्ला ट्राफिक प्रहरीमा हाजीर भएर कार्य शुरु गर्ने भएको छ । उहाँलाई बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा सम्हाल्दै आउनु भएका प्रहरी नायव निरीक्षक सिद्दी गणेश शाह लगायत अन्य प्रहरीहरुले स्वागत गर्नु भएको […]
ABC (क्राईमबिट) बाँके । सोमबार बिहान पौने १० बजे नेपालगञ्जको जमुनाह नाकामा लागूऔषधसहित लम्कीचुहा नगरपालिका ४ कैलालीका २४ बर्षीय कर्ण बोगटीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो । शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका बोगटीलाई चेकजाँचका क्रममा लागूऔषध १० पिस नाइट्रोभेट टयावलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाट्रन एमिल ल्याउँदै गरेको अवस्थामा […]
ABC (क्राईमबिट) काठमाडौं । अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा साइबर ब्यूरोले युटुबरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निसीखोला गाउँपालिका वडा नम्बर १ खापापानी स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३१ अनामनगर बस्दै आएका रामबहादुर मल्ल रहेका छन् । उनले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने […]
(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको औषधि व्यवसायलाई थप मर्यादित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा दाङ तथा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा शनिवार घोराहीमा औषधी पसल सञ्चालन आचार संहिता कार्यान्वयन विषयक एकदिने तालिमको उद्घाटन सत्रमा […]
ABC (क्राईमबिट) दाङ । कर्तव्य ज्यान मुुद्धामा जन्मकैद सजाय पाएका यमराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष छ । कारागारका जेलर युुवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुुख, प्रहरी निरीक्षक रुद्रबहादुर सेनठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको हो । छालाको उपचार गर्न भनि कारागारका नाईके कैदी परियारलाई प्रहरी जवान धनबहादुर […]
ABC (क्राईमबिट) दाङ । यसअघि प्रहरीले अस्पतालबाट भागेका भनिएका घोराही कारागारका नाइके जयराम परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको छ। घोराहीस्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजमा देखिएको छ। प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज पनि शुक्रबार नै लगिसकेको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फुटेज हेर्दा […]
(ABC-Sanchar) काठमाडौं । भारतमा कर छली गर्ने एक व्यापारीको घरबाट प्रहरीले एक अर्ब ५० करोड भारु बरामद गरेको छ। पान गुठका तथा अत्तर व्यवसाय गर्ने पियुष जैनको घरबाट अवैध ठूलो परिणामको नगद फेला परेको हो। भारतीय संचारमाध्यमका अनुसार यो ठूलो मात्राको रकम गन्नको लागि मेसिनबाट पनि एक दिनभन्दा बढी समय लागेको थियो। कर छलीको आरोपमा […]