१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

दाङबाट नेपालगन्ज सुत्केरी लैजाँदै गर्दा एम्बुलेन्समै छोरा जन्मिए बाटोमै भयो मृत्यु

(ABC-Sanchar) दाङ । सुत्केरी गराउन भनी दाङबाट एम्बुलेन्समा बाँके तर्फ जाँदै गर्दा बाटोमै बच्चा जन्मिएर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ सिमलताराकी सुनिता थापाले बाँके तर्फ जाने क्रममा लमही नगरपालिका वडा नं. ९ अमेलियामा शुक्रबार बिहान ११ बजेतिर छोरालाई जन्म दिएकी थिइन । सनिताका श्रीमान नबीन ६ महिना अघि रोजगारीको लागि छिमेकी […]

(ABC-Sanchar) दाङ । तुलसीपुर – सल्यान सडक खण्डमा मर्मतको काम गर्न दैनिक ८ घन्टाको दरले बन्द गरिने भएको छ । जिर्ण सडक निर्माण गर्न १५ दिनसम्म दैनिक ३ पटक गरि ८ घण्टा सडक खण्ड बन्द गरिने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर हुँदै सल्यानको प्रबेश मार्ग कपुरकोट क्षेत्रमा सडक जिर्ण बनेको छ । […]

ABC (क्राईमबिट) काठमाडौ । बैतडीको सुर्नया गाउँपालिका ६ शंकरपुर घर भएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (सई) पदम अवस्थीमाथि खुकुरी प्रहार भएको छ। आफ्नै साथीलाई खुकुरी हानेर भागेका रामेछाम लिखुका शनि तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरी प्रभाग धर्मस्थली काठमाडौंमा कार्यरत अवस्थीमाथि खुकुरी प्रहार भएको हो। अवस्थीको टाउकोमा पाँच वटा टाँका लागेको उनका भाई शंकरदत्त अवस्थीले […]

ABC (क्राईमबिट) दाङ । उपचारको क्रममा फरार भएका कैदी यमराज परियारले प्रयोग गरेको मोटरसाइकल दाङ प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुशार परियारले भाग्न प्रयोग गरेको लु ३४ प ४१० नम्बरको मोटरसाइकल गएराती लमही घोराही सडक खण्डको मुसोट जंगलमा फेला परेको हो । उक्त मोटरसाइकल कारागारमा कार्यरत […]

ABC (क्राईमबिट) बर्दिया । जिल्ला प्रहरी कार्यालयको परिसरमा नव-निर्मित सुबिधा सम्पन्न नागरिक सहायता कक्षको गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवबाट समुद्‌घाटन सु-सम्पन्न भएको छ। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार , यस कार्यालयका कार्यालय प्रमुख ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावत, राष्ट्रिय अनुसन्धान उप अनुसन्धान निर्देशक प्रज्वल खड्का, गुलरिया नगरपालिका वडा नं. […]

(सागर रोका) दाङ । तुलसीपुर १९ हाडिमेमा रहेका नयाँ पाईला पुर्नस्थापना केन्द्र (सुधार गृह)ले आज तुलसीपुरमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुुख एवं डिएसपी श्यामु अर्यालसंग अन्तरक्रिया गरिएको सुधार गृहका निर्देशक सुरेश भुसालले जानकारी दिनु भएको छ । आजसम्म सुधार गृहमा रहेका ४५ जना उपचाररत व्यक्तिहरुसंग अन्तरक्रिया गर्दै डिएसपी अर्यालले भन्नू भयो । लागुपदार्थ दुव्र्यसन, यसका […]

(सागर थापा) दाङ । तुलसीपुर ५ बिशालनगर श्री जन श्रमिक प्राथमिक बिद्यालयमा पढ्ने बिद्यार्थी भाइ बहिनि हरुलाई सयोग गरिएको छ। बिगत २०६६ साल देखि दर्ताभै पठनपाठन शुरूवात हुदै अहिलेसम्म शिक्ष लिदै आफ्नो भबिस्य उज्यालो बनाउदै अघि बढनु हुने भाइ बहिनी हरुलाई आज बिद्यालयमा गयर एक कार्यक्रमका बिच सहयोग गरिएको हो। सहयोग गर्ने दाताहरु अजम्बरी सहकारी […]

ABC (क्राईमबिट) दाङ । लमहीदेखि घोराही तर्फ आउदै गरेको टिप्परमा आगलागि भएको छ । शुक्रबार साँझ करिव ८ बजेको समयमा लमहीबाट बालुवा लिएर घोराही तर्फ आउदै गरेको रा १ ख २३१२ नम्बरको टिप्परमा आगलागि भएको हो । घोराही ३ मुसोटको उकालोमा हिड्दै गरेको गाडिको वायरिङ सर्ट भएर आगलागि भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब […]

ABC (क्राईमबिट) भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवका परिवारसँग भेटघाट गरेका छन् । शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरि घटनाबारे जानकारी लिएका हुन् । उनले घटनाको निष्पक्ष अनुसन्धन गरी मृत्युको कारण खोज्न निर्देशन […]

ABC (क्राईमबिट) दाङ । घोराही कारागारका कैदी यमराज परियारलाई भगाउन संलग्न रहेको आरोपमा शुक्रवार थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारागारमा रहेका परियारलाई भगाउन भूमिका खेलेको भन्दै एक प्रहरी जवानसँगै अन्य तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । एसपी काफ्लेका अनुसार पक्राउ परेका […]

error: Content is protected !!