१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

भैरहवामा ३ हजार घुस रकमसहित वडा सचिव पक्राउ

ABC (क्राईमबिट) भैरहवा। रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ कार्यालयका वडा सचिव (ना.सु) मोहम्मद सिद्दिक घुससहित पक्राउ परेका छन् । विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् । सेवाग्राहीसँग सिद्दिकले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उक्त रकम घुस लिएको […]

(महेन्द्र सिंह) बाँके । सुदूरपश्चिम धनगढीमा बैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको उक्त वायुयान संग्रहालय नेपालगन्ज सारिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा राखिएको एयर क्राप्ट म्युजियमका सामानमा रमाउँदै बालबालिका । वायुयान संग्रहालय क्याप्टेन बेद उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ९ वर्षअघि धनगढीमा स्थापना गरेका थिए । ‘अब नेपालगन्ज –१२ को […]

ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीलाई सरुवा गरेको छ । परिसर प्रमुख एसएसपी अशोक सिंह गौतमबुद्ध विमानस्थल (लुम्बिनी) सुरक्षा प्रमुखमा सरुवा भएपछि रिक्त ठाउँमा ब्यूरोका सहनिर्देशक गिरीलाई ल्याइएको हो । दुवै एसएसपीको यसअघि नै सरुवा भएको थियो । एसएसपी […]

(ABC-Sanchar) पाल्पा । तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो । चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धार गृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको […]

(ABC-Sanchar) रुपन्देही । लुम्बिनीस्थित बसपार्कमा गएराती आगलागी हुँदा १२ पसल जलेर नष्ट भएका छन् । आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी गरी १२ वटा पसल जलेर नष्ट भएको व्यवसायी विष्णु बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार आगलागीबाट करिब ७५ लाखको क्षति भएको आङ्कलन गरिएको छ। राती २ बजेबाट लागेको आगो दमकल आउन ढिला […]

(ABC-Sanchar) डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ। प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार छेउमा निर्माण गरिएको बसपार्क सानो भएकाले अहिले चालकलाई सवारी पार्किङदेखि अन्य काम गर्न समस्या भएको हो। बसपार्क सानो तथा सवारीको चाप बढी भएकाले यात्रुलाई बीच सडकबाटै गाडीमा चढाउने र झार्ने काम हुँदै आएको शैैलेश्वरी यातायात प्रालिका […]

ABC (क्राईमबिट) कंचनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी पचुईबाट खटिएको सयुक्त टोलिले लागुऔषधसहित एक जना पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्लाको बेलौरी नगरपालिका वडा नम्वर ८ कालोपुलमा धनगढी उपमहानगरपालिका १३ मोहनपुर श्रीलंका बस्ने अन्दाजी २८ वर्षीय लक्ष्मण सिंह धामी रहेको प्रहरीले बताएको छ। शंका लागी चेकजाँच गर्दा […]

  ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरीको टोलीले बाँकेको खजुराबाट मिनि ट्रकसहित ठुलो परिमाणमा लेडिज सुट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको खजुरा गाउँपालिका ७ सोनपुरबाट आज बिहान ४ बजे भे १ च ११४९ नम्बरको मिनि ट्रकसहित ५९० पुस […]

(सर्मिला बोगटी) धनगढी । धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) सारिएको छ । क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले म्यूजियम सारिएको हो । ९ वर्षअघि हसनपुरमा स्थापना गरेको एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित संग्रहालयहरु भन्दा पृथक थियो । तर जग्गा अभावकै कारण उक्त एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज लगिएको क्याप्टेन बेद उप्रेतीले बताए […]

(ABC-Sanchar) काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई १० दिनको तलब र बिदा दिएर स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कार्यविधि तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको भए पनि फाइल अघि नबढ्दा सो कार्यक्रम अलपत्र परेको हो । सो कार्यक्रम अर्थ मन्त्रालयका […]

error: Content is protected !!