१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

पद थपेर आफू निकटका नेपाल प्रहरी डिआईजीलाई एआईजी बनाउन चलखेल सुरु

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अहिले दरबन्दी रिक्त छैन। तर, यो पदमा राजनीतिक दलको आँखा परेको छ। आफ्ना निकटलाई उक्त पदमा नियुक्त गर्न चलखेल भइरहेको छ। सत्ताधारी गठबन्धनले थप पद सिर्जना गरी आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन लागेको प्रहरी स्रोतकै दाबी छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक […]

(ABC-Sanchar) दाङ । लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन संगै सेवा सुरु गरिएको छ । बुधवार राप्ती उपत्यकाको सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि ईन्द्रजित थारुले उद्घाटन गरेसंगै मन्त्रालयको नियमित सेवा सुरु भएको जानकारी दिनुभएको हो । मन्त्रालयले पुर्ण रुपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी […]

(ABC-Sanchar) दाङ । बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् कार्यमा रोक लगाएको छ । गाउँपालिकाको कार्यालय कमिरेचौरमा बुधबार बसेको सर्वपक्षिय बैठकबाट घोराही सिमेन्ट उद्योग,सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र ढुवानी कार्य पौष एक गते देखि लागुहुनेगरी स्थगन गराउने निर्णय गरेको हो । सिमेन्ट उद्योगहरुले नागरिकको स्वच्छ वातावरणमा […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ११ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा बुधबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले […]

ABC (क्राईमबिट) पश्चिम नवलपरासीको पाल्हीनन्दन बाट प्रहरीले झन्डै १ लाख ४४ हजार बराबरको चरेसको गिलास बरामद        गरेको छ । भारत बाट भन्सार छलेर नेपाल तर्फ भित्र्याउने क्रममा पाल्हीनन्दन गाँउपालिकाको वडा नम्बर ४ बाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपि मनोज यादवले जानकारी दिनुभयो । मंगलबार बिहानै साढे ६ […]

(महेन्द्र सिंह) बाँके । प्रहरीले भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको लत्ताकपडा, चिनी र हाडवयरका विभिन्न सामान नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुर गाउँबाट बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले गोप्य सूचनाको आधारमा ३ लाख रुपैया मुल्य बराबरको भन्सार छली गरेर ल्याउँदै गरेको सामान बरामद गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् । सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मङ्गलबार […]

(राहुल गुप्ता) पर्सा । वीरगंजको सूर्य हस्पिटललाई ‘आमा सुरक्षा कार्यक्रम’ पार्नका लागि वीरगंज महानगरपालिकाले गरेको गैरकानुनी सिफारिसलाई सच्याउने भएको छ ।महानगरको ऐन विपरित गरिएको सिफारिस बारे सञ्चार माध्यममा समाचार प्रकाशमा आएपछि महानगरको समाजिक तथा स्वास्थ्य महाशाखाले सशोधन गर्ने भएको छ । महाशाखाका निमित्त प्रमुख रितेश जैसवालले कम्प्यूटरको मिसप्रिन्टको कारण १५ बेडको स्वीकृति लिएको अस्पताललाई २५ […]

ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले मंगलबार तुलसीपुर बजार तथा आसपासका बिभिन्न क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । लागुऔषध किन्नकै लागि बजारमा चोरी बढेको भन्दै प्रहरीले बिभिन्न स्थानमा छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा […]

  ABC (क्राईमबिट) बाँके । विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जनाएको छ। नेपालगञ्जको एक टेक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा […]

error: Content is protected !!