(ABC-Sanchar) बैंकक । सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर मङ्गलबार दुर्घटनाग्रस्त हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। लोप बुरी प्रान्तको आर्मी एभिएसन सेन्टरबाट तालिम उडानका क्रममा अन्य हेलिकप्टरसँग उडेको हेलिकप्टरमा बिहान ९:४० बजेतिर छिमेकी प्रान्त नाखोन सावनमा आगो लागेको र दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले सेनाको स्रोतलाई उद्धृत गर्दै बताएको छ। […]
(ABC-Sanchar) काठमाडौँ । लामो समयसम्म काम अलपत्र पार्ने निर्माण (ठेकेदार) कम्पनीसँग सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण माग गरेको छ । ज्वाइन्ट भेन्चरमा काम गरेका पप्पु कन्स्ट्रक्सन सहित ७ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको हो । पटक–पटक थप भएको म्यादमा पनि काम सम्पन नगरेपछि सात […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका निमप्रसाद चौधरी र वडा नम्बर ७ का साजन चौधरी गत आईतबार बेलुका घोराहीबाट तुलसीपुर तर्फ जाँदै थिए । घोराही १६ कपासी नजिकै बाटोमा पैसाको बिटो पोलीथिन व्यागमा भेटाए । उनिहरुले कही कसैलाई भनेनन् र घरमा लगेर राखे । उनिहरु समाचारमा कतै आयो भने दिउँला भन्ने सोच्यौँ र […]
(ABC-Sanchar) काठमाडौं । एमसीसी सम्झौता खारेजीको माग गर्दै मंगलबार आह्वान गरिएको चितवन बन्दको प्रभाव सामान्य परेको छ। विभिन्न १३ वटा दल तथा समूह सम्मिलित एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले सम्झौता खारेजीको माग गर्दै चितवन बन्दको आह्वान गरेको हो। बन्दको त्रासले बजार क्षेत्रमा पसल र विद्यालयहरू खुलेका छैनन्। लामो दुरीका मालबहाक र यात्रुबहाक सवारी साधनहरू […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लील फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई गत आइतबार पक्राउ गरी आज (मंगलबार) […]
(ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका […]
(ABC-Sanchar) बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ देख्ने पर्यटकको लागि रोजाईमा परेको छ । प्रत्येक दिन बाघ भेटिदा पर्यटकहरुको रोजाईमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको हो । देश विदेशबाट आएका पर्यटकले निकुञ्जमा बाघ देख्ने गरेका छन् । पर्यटकले निकुञ्जको जंगल सफारी गर्ने क्रममा बाघ देख्न पाउँदा आफुले गरेको सफारी सफल भएको महसुस गर्छन् । अघिल्लो साता […]
(ABC-Sanchar) काठमाडौं । मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो। काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ। त्यसअघिल्लो दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो । अधितम तापक्रम पनि घटेर १९.८ डिग्रीमा […]
(ABC-Sanchar) भरतपुर । चितवनमा भाले गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए। सिद्धिगणेश सामुदायिक वनबाट करिब ५०० मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृत फेला परेको हो । प्राविधिकको टोलीबाट शव […]
(ABC-Sanchar) दाङ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेको प्रहरीले बताएको छ । ना ३ ख ९९९३ नं. को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले सोमबार सवा १० बजे जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुल तर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा चोट […]