(ABC-Sanchar) दाङ । जिल्लाको अधुरो सडक पुलको कामले आइतवारदेखि काम सुरु गर्ने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । सडक निर्माणको लागि निर्माण कम्पनीले अहिले काम गर्नका लागि अनुमति लिने प्रक्रियामा रहेकाले कामले गति लिन नसकेको भन्दै आइतवारदेखि सडक निर्माणको कामले गति लिने बताएका हुन् । जिल्ला प्रशासन कार्यालय दाङले पत्रकारहरुसँग आयोजना गरेको […]
(नवराज राना मगर) रोल्पा । जिल्ला अन्तर्गत त्रिवेणी गाउँपालिकाको वडा नं. ५ लाई आज एक विशेष समारोहको बिचमा बालश्रम मुक्त वडा घोषणा गरिएको छ । बालबालिकाहरु, बालक्लबहरु, स्थानीय व्यापारी, उद्योगी, आमा समूह, महिला समूह, वडा बाल अधिकार समिति, शिक्षक, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु तथा जनप्रतिनिधिहरुको सहभागीमा बाजागाजासहितको र्याली ”बालश्रम अन्त्य गरौँ, त्रिवेणी गाउँपालिकालाई […]
(ABC-Sanchar) काठमाडौं । नेकपा क्रान्तिकारीको आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा(क्रान्तिकारी)को गठन गरेको जानकारी दिए । उनले विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको आरोप […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल चलाएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता ईकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट कालो रातो रंङको २२० सी.सी.को प्रदेश ३ -०२-०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाईकल वास्तविक नम्वर परिवर्तन गरि नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइरहेको अबस्थामा काभ्रे पाँचखाल […]
(ABC-Sanchar) काठमाडौं । चारपाङ्ग्रे हलुका सवारी मानिसहरुले धकेलेको त तपाईं हामीले देखेका छौं । तर बुधबार बाजुरा विमानस्थलमा फरक दृश्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए । तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । यति एयरलाइन्सका प्रवक्ता सुरेन्द्र बर्तौलाका अनुसार हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । […]
ABC (क्राईमबिट) कास्की । प्रहरीले ठूलो परिमाणमा अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने वर्ष ४२ का छिरिङ डुन्डु गुरुङ रहेका छन्। कास्की जिल्लामा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, […]
(ABC-Sanchar) काठमाडौं । नयाँ दिल्लीको राज्य सरकारले ३० प्रतिशतको करलाई १९.४० प्रतिशतमा झारेपछि पेट्रोलको मूल्य घटेको हो। पेट्रोलको मूल्य घटेपछि दिल्लीका बासिन्दाले राहत महसुस गरेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ घटाएपछि अब तेलको मूल्य ९५.९७ रुपैयाँ तोकिएको छ। यसअघि दिल्लीबासीले १०३.९७ रुपैयाँमा पेट्रोल लगाउँथे। नेपालमा पनि पेट्रोलको मूल्य वृद्धि भएको भन्दै प्रदर्शन […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले ती पदमा पूर्ण रूपमा ज्येष्ठताका आधारमा बढुवा गर्ने गृहकार्य थालेको छ ।संशोधित नियमावलीअनुसार सइको २५ प्रतिशत दरबन्दी वरिष्ठ सइमा रूपान्तरण हुनेछ । […]
(ABC-Sanchar) काठमाडौं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने […]
(ABC-Sanchar) काठमाडौं । हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका […]