१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

मकवानपुर जिल्लामा एचआईभी सङ्क्रमित बढ्दै ३९९ पुगे

काठमाडौं । मकवानपुर जिल्लामा हाल एचआईभी सङ्क्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ । यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौँडा अस्पतालले जनाएको छ । प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ । उक्त अस्पतालका अनुसार जिल्लामा ती सङ्क्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गी रहेको बताइएको छ । उनीहरुले […]

नयाँ दिल्ली । भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार विहान जानकारी दिएका छन् । निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् । बाढीले विषेश गरेर आन्द्र प्रदेशका […]

(ABC-Sanchar) काठमाडौं । भारतको बरेली शहरबाट दरगाहे आला हजरतको प्रतिनिधि मण्डलले सर्लाहीको २२ गाउँपालिका सहित ६२ वटा गाउँ र वडाहरुको अवलोकन गरिएको छ । १५ नोवेम्बरबाट भारतको दिल्ली , दरभंगा, सितामण्डी हुँदै सोनवर्षा जिल्लाबाट प्रतिनिधि मण्डलले नेपाल प्रवेश गरेको थियो । समय समयमा नेपाली सुन्नी मुस्लिम समुदायको आर्थिक सामाजिक शैक्षिक अवस्था बारे जानकारी जुटाउने र […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका–११ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७६ मङ्सिर १० को फैसलापछि पाँच दिन कैद सजाय र […]

(ABC-Sanchar) पाल्पा । रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् । घरबाट सर्दी खेतमा गएकी विकलाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा रहेकी विकलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको थियो […]

(ABC-Sanchar) मुगु । जिल्लाको खत्याड गाउँपालिका (४ का प्रकाश थापा की ६ वर्षीया छोरी रियाना थापा पौडी खेल्ने क्रममा बिहीबारदेखि बेपत्ता भएकी हुन्। बिहीबार ४ बजे तिर आफ्नै घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए। उनका अनुसार बिहीबारदेखि माझचौर प्रहरी पोस्टका प्रहरी र घर […]

(सागर थापा) काठमाडौं । आफ्नो जन्मदिनको अवसर पारेर पर्सा जिल्ला बिरगंज निबासी एबिसी संचारका २ नम्बर प्रदेश ब्युरो प्रमुख संचारकर्मी रवि वर्णवालले शुक्रबार आफ्नो जन्म दिनको अवसर पारेर रक्तदान गर्नु भएको छ। उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको सु-अवसर पारेर रक्तदान गरेको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको काज सरुवा भएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले १६ जना इन्स्पेक्टरहरुको काज सरुवा निकालेको हो।काज सरुवामा इन्स्पेक्टर अनिल ठकुरीलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठ पठाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निवास र अन्य भीआईपीहरुको बसोबास भएकाले उक्त बूढानीलकण्ठ क्षेत्रलाई प्रहरीभित्र संवेदनशील क्षेत्र मानिन्छ। बुढानिलकण्ठमा कार्यरत इन्स्पेक्टर राजकुमार […]

(ABC-Sanchar) काठमाडौँ । आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ । यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना राजनीतिक कोपभाजन र शक्ति केन्द्रमा पहुँच […]

error: Content is protected !!