ABC (क्राईमबिट) धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाबाट प्रहरीले ५ लाख ४३ हजार ५ सय ५० रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ। गुलरिया स्थित पुर्व पश्चिम राजमार्गमा महेन्द्रनगरबाट अत्तरिया तर्फ जाँदै गरेको चालक बैतडी सुर्नैया गापा ७ बस्ने वर्ष २१ को नबिन कुवरले चलाएको सुपप्र ०२००१ क ०६४१ नम्बरको मिनि ट्रकलाई शंका लागी […]
ABC (क्राईमबिट) बुटवल । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न नसकिने बताएका छन् । बिहीबार लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन कार्यक्रममा सहभागी भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् । उनले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण […]
(नन्दु यादव) पश्चिम नवलपरासी – जिल्लाकाे प्रतापपुर गाउपालिकामा वडा न ६मा अवस्थित प्रतापपु अायुवर्वेद शाखाले किशाेरीहरु काे समस्या लाई मध्यनजर गर्दै स्वास्थ्य काे लागि विभिन्न स्वास्थ सम्बन्धि अाैषधि बितरण गरेकाे छ ।खास गरि प्रतापपुर गाउपालिका भित्र रहेका किशोरीहरुकाे रजस्वला तथा पाठेघर सम्बन्धि समस्या काे उपचारात्मक कार्यक्रम अनर्तगत uterine tonic, tablet, powder लगायतकाे सामान वितरण […]
(ABC-Sanchar) दाङ । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले लुम्बिनी प्रदेशको जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा […]
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुट्टीमा रहेको शिबशक्ती बाख्रा विकास सामुदायिक वन उपभोक्ता समुहको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको सभाले एक सदस्य बाहेक अन्य सबै पुरानै समितिले यथावत पाएको हो । जसको अध्यक्षमा वर्तमान अध्यक्ष जनकबहादुर बुढा ,उपाध्यक्ष राधिका पुन,सचिव यामी वि.क,सहसचिव निर्मला घर्ती,कोषाध्यक्ष कौशिला […]
(नवराज राना मगर) रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले बुधबार महिला कैदीहरुलाई सेनेटरी प्याड बितिरण गरेको छ।सदरमुकाम लिबाङस्थित कारागार अनुगमन गर्ने क्रममा महिला कैदीहरुका समस्यालाई मध्य नजर गर्दै सेनेटरी प्याड बितरण गरेकी जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज शुबेदीले जानकारी दिनुभयो।कैदीहरुको गुनासो सुन्ने क्रममा महिलाहरुलाई महिनावारी हुने समयमा समस्या हुने गुनासो सुनेपछि उनिहरुको […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीले रु ६५ हजार ३३५ बराबरको नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही […]
(ABC-Sanchar) काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । हुन त भारतमाभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३० रुपियाँ सस्तो छ । नेपाली बजारमा लगातारको मूल्यवृद्धिले उपभोक्ता चर्को मर्कामा परेका छन् । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी नियमावली संशोधनमा प्रहरीमा तीन नयाँ पद थप्ने प्रस्ताव मन्त्री परिषदमा पुगेको छ ।केही समय अगाडि बाट पद थप्ने विषय चर्चामा आएपनि मन्त्री परिषदमा पहिलोपटक पुगेको हाे । वरिष्ठ नायव निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद पनि थप्न लागिएको हो । साथै, कार्यालय सहयोगीको पाँच तह बनाउन लागिएको छ । […]
ABC (क्राईमबिट) दाङ । देउखुरीबाट पक्राउ परेका विप्लबका १९ जना कार्यकर्ता रिहा भएका छन् । धानखोला र भालुवाङबाट पक्राउ परेका १९ जना कर्यकर्ता बेलुकी ५ बजे पछि रिहा भएको पार्टीका राप्ती गाउँपालिका इन्चार्ज एकराज चौधरीले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङले भालुवाङबाट ७ जना र इलाका प्रहरी कार्यालय गढवाले धानखोला क्षेत्रबाट १२ जना […]