१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

काठमाडौं शहर तुवाँलोले धुम्मियो वर्षा भए मात्र प्रदूषण हट्ने

. (ABC-Sanchar) काठमाडौँ । केही दिनयता हावाको गति कमजोर भएकाले काठमाडौंसहित देशका धेरै भागको वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले हावाको वेग रोकिँदा वायुमण्डलमा प्रदूषण थिग्रिएर बसेको बताए । ‘यो हट्न कि पश्चिमी वायुको गति बढ्नुपर्छ कि वर्षा हुनुपर्छ,’ उनले भने, ‘पश्चिमतिरबाट कमजोर प्रणाली भित्रिँदै छ […]

(महेन्द्र सिंह) बाँके । बुधबार बेलुकी साँझ ७ बजेर तिर काठमाण्डौंंबाट नेपालगञ्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज एयरपोर्टमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ । नेपालगन्ज विमानस्थलका प्राविधिकहरुको सूचनाको अधारमा बुद्धको ९ एन ए जे एक्स ४०७ जहाज अवतरणपछी रनवे मा दौडिरहेको अवस्थामा जहाजको पांग्रासँग ठोक्किएर स्याल मरेको छ । जहाजमा रहेका […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाका एकजना हवल्दारलाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । कञ्चनपुर घर भएका गोविन्द सिंह विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो । कार्तिक ३० मा विष्टले कोटेश्वरस्थित एक लजमा राखेर १३ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए । रामेछाप घर भएकी ती बालिकालाई उनले लगनखेलबाट फकाएर कोटेश्वर […]

(ABC-Sanchar) दाङ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि तीन वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले ४२२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सर्वजीत डिसीले २५७ मत प्राप्त गर्नुभयो । क्षेत्र नं २ मा ३६६ मतसहित भीमप्रकाश खड्का विजयी हुनुभएको […]

ABC (क्राईमबिट) बाँके। खजुरा गाउँपालिका-५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहनालाई गाई काटीरहेको अवस्थामा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनीहरुले सोही गाउँपालिकास्थित उडारापुरमा गाई काटीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले ३० किलो गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा बाँके […]

(नवराज राना मगर) रोल्पा । स्थानिय तहको निर्वाचनपछि कतिपय जनप्रतिनिधिहरुको चुरिफुरी निकै बढेको पाइयो।महङ्गा सरकारी सवारी देखि उनका खानपान,रहनसहन जिवनशैलीमा नै धेरै परिवर्तन आएको देखियो।तर रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर घर्तीको सादा जीवन अहिलेसम्म कायम छ।उनि घरबाट बिहान दैनिक दुई घण्टा पैदल हिडेर वडा कार्यालय जान्छन्।र साझ दुई घण्टा पैदल हिडेरै […]

  ABC (क्राईमबिट) बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भएर जान लाग्नु भएका प्रहरी प्रमुख (एसपी) बेल बहादुर पाण्डेलाई बुधवार विदाई गरिएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द आदर्शनगर, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र छपकैया सामुदायिक सेवा केन्द्रले सयुँक्त रुपमा एसपी पाण्डेको विदाई गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी प्रधान […]

(बिबश रसाईली) दमाम । वैदेशिक रोजगारीको लागी साउदी अरब पुगेका एक नेपाली युवाको बिचल्ली भएको छ । ड्राईभिंग भिषामा साउदी पुगेका पोखराका केशव रुचाल सम्झौता अनुसारको काम नपाएर मरुभुमीमा भेडा चराउने काममा परेपछि उनको बिचल्ली भएको छ ।बिगत उनी ११ महिना अघि गल्फ ओभासिज बाट डाइभिङ्ग काम भनी साउदी गएका थिए ।केसब रुचाल साउदी गए […]

(ABC-Sanchar) दाङ । राप्ती राजमार्ग दाङ-सल्यान सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । उक्त सडक मंसिर ७ गतेदेखि २१ गते सम्म दैनिक ८ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङले एक सुचना प्रकाशित गर्दै दाङ सल्यान सडक खण्ड अन्तरगत राम्री चोरखोला सडक स्तरोन्नति गर्नु पर्ने भएकाले १५ दिनसम्म दैनिक […]

ABC( क्राईमबिट) दाङ । सोमबार बेलुका ५ बजेतिर लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैराे पदार्थ फेला पारेपछि भारतको बहराइच तहसिल नानपाराकाका २८ वर्षीय नाइम नाम गरेका व्यक्तिलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नाइमले […]

error: Content is protected !!