(ABC-Sanchar) बाँके । पुग्नुपर्ने गन्तव्य एक ठाउँ, तर पुर्याइयो अर्कै ठाउँ । यस्तो भइदियो भने कस्तो महशुस हुन्छ यात्रुलाई ? हो, यस्तै भयो सोमबार । सन्की पाइलटले आफ्नो ड्युटी समय सकियो भन्दै यात्रुलाई बिचल्लीमा पारे । सोमबार काठमाडौंबाट रुकुमका लागि भनेर टिकट काटेका यात्रुहरु नेपाल एयरलाइन्सको जहाजमा बसे । सबै यात्रु जहाजमा बसेपछि पाइलटले जहाज […]
ABC (क्राईमबिट) काठमाडौं । क्यामेराको फ्रेममा छन्, कपिल मगर र मिनाक्सी। भिडियो कुनै एकान्त जंगलको पृष्ठभूमिमा खिचिएको छ। हातमा माइक बोकेका कपिल आफूलाई पत्रकारको हवाला दिइरहेका छन्। र, उनीसँग कलाकारका रुपमा अन्तर्वार्ता दिन आइपुगेकी छिन्, मिनाक्सी। यति पढिरहँदा तपाईंलाई लाग्दो हो– कपिल र मिनाक्सीबीच अब कुनै कला, कलाकारिता या संघर्षको मिठो संवाद हुँदो हो। तर, […]
ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट भन्सार छली गरेर खजुरा हुँदै ल्याउँदै गरेको अवैध लत्ताकपडा पक्राउ गरेको छ । सशस्त्र प्रहरी बाँके ३० गणका एसपी अशोक बमले जानकारी दिएका छन् । बिशेष सूचनाका आधारमा सोमबार बिहान ४ बजे सहायक निरीक्षक भाटको […]
ABC (क्राईमबिट) दाङ । प्रतिबन्धित वन्यजन्तु बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार ७ बजेको समयमा घोराही उपमहानगरपालिका १६ गरुवा चोकबाट बाघको छालासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी ३१ वर्षिय महेन्द्र खड्का र राजपुर […]
(महेन्द्र सिंह) बाँके । आइतबार भएको निर्वाचनबाट हमाल १५२ मतका साथ सभापति निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी अकबर अली दर्जीले ६४ मत पाएका छन् । पदाधिकारी सबैमा हमालकै प्यानल निर्वाचित भएको छ । हमाल नेतृत्वको प्यानल संस्थापन समूह (देउवा) हो । उपसभापतिमा अभिषेक कुमार श्रेष्ठ र सुभाषचन्द्र गुप्ता, सचिवमा गोकर्ण बहादुर शाही र फैयाज […]
ABC (क्राईमबिट) बाँके । प्रहरीले अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ । चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, मोजा, कासको थाल, सुपारी लगायतका विभिन्न सामानहरु बारामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । करिब एक लाख चौबिस हजार पाँच सय रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कबाट ८०० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ निवासी २५ वर्षिय धिरज बुढाथोकी र बबई गाउँपालिका ४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँ डेरा लिइ बस्ने २० वर्षिय प्रख्यात […]
ABC (क्राईमबिट) दाङ । लुम्बिनी प्रदेशमा आएदेखि पटकपटक विवादमा मुछिने गरेका डीआईजी मुकुन्द आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा रहेका प्रकाश अधिकारीलाई लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बनाएर पठाइएको छ । प्रवन्ध निर्देशनालयको जिम्मा भने बसन्त लामालाई दिइएको छ । लुम्बिनी प्रदेशका डिआइजी आचार्यलाई यसअघि तत्काल […]
ABC (क्राईमबिट) दाङ । लुम्बिनी प्रदेशमा आएदेखि पटकपटक विवादमा मुछिने गरेका डीआईजी मुकुन्द आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा रहेका प्रकाश अधिकारीलाई लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बनाएर पठाइएको छ । प्रवन्ध निर्देशनालयको जिम्मा भने बसन्त लामालाई दिइएको छ । लुम्बिनी प्रदेशका डिआइजी आचार्यलाई यसअघि तत्काल […]
(महेन्द्र सिंह) बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन् । शुक्रबार गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन् । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिठ्ठि फुकेका थिए । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै […]