ABC (क्राईमबिट) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार बिगत १ वर्षदेखि मृगी छारे रोगको उपचार गराई रहेकी नाबालिकालाई गत कात्तिक २३ गतेको बिहान १० बजे ती बृद्धले आफ्नै घरमा करणी गरि रहेको अवस्थामा अर्को उपचारमा आएको विारमीले भेट्टाएपछि फरार भएका थिए । घटनापछि आफु प्रहरी नियन्त्रणमा पर्ने त्रासले भागेका उनी गत २४ […]
ABC (क्राईमबिट) बाँके । शान्ति पुनर्स्थापना गृह र इप्रका जमुनाहको संयुक्त आयोजनामा नाकामा बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण कार्यक्रम गरिएको शान्ति पुनर्स्थापना गृहका संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले २१ औं सताब्दीमा मानिसले मानिसलाई बेच्ने कार्य निकै निकृष्ट भएको बताउनुभयो । उहाँले […]
(ABC-Sanchar) काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषित बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायतलाई आह्वान गरेको छ। पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ। केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले विभिन्न पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक सङ्घसंस्थालगायत सम्बन्धित क्षेत्रका सम्पूर्ण पक्षलाई बन्द […]
(ABC-Sanchar) काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ। निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो। सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा […]
(ABC-Sanchar) धनुषा । धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई लाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले आज जनकपुरधाम उपमहानगरपालिका–२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो । जनकपुरधाम–२० मा छठ पर्वमा अघ्र्य राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद […]
(ABC-Sanchar) काठमाडौं । आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनमा आएकी भौतिक पुर्वाधार तथा विकास मन्त्री रेणुकुमारी यादवको गाडीलाई स्थानीयवासीले रोकेका छन् । सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेको मन्त्री यादवको टोली नगरकोटमा खाना खाएर फर्कँदै गर्दा स्थानीयले देखेपछि तेलकोटमा खबर गरेका थिए । नगरकोट सडक संघर्ष समितिका संयोजक राजकुमार लामिछानेलाई फोन आएपछि उनले अरुलाई खबर गरेर […]
(सागर थापा) काठमाडौं । डिआइजीको दरबन्दी थपेर बढुवा हुने दौडधुपमा लागेका एक एसएसपीले अवकाश पाएका छन् । एसएसपी नरबहादुर खत्रीले आइतबारदेखि अवकाश पाएका हुन् । एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । डिआइजीमा बढुवा भएको भए उनको जागिर अझै डेढ वर्ष लम्बिने थियो । उनीसहित अवकाश पाउन लागेका केही एसएसपीहरु डिआइजीको दरबन्दी […]
ABC (क्राईमबिट) बाँके । नरैनापुर गाउँपालिका वडा नं. ४, पण्डितपुरुवाका लखन गडरियाको बाघले खाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ। गाई चराउन जंगल जानुभएका लखन फर्केर नआएपछि खोजतलास गर्दा गएराती जंगलमा शव फेला परेको हो । शवको पिठ्यु भाग बाघले खाएको छ । घाटी […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज १५ जमुनाह नाकामा चेकजाँचका क्रममा १ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर नगरपालिका-१० चट्टार बस्ने १८ वर्षीय सुदिप चौधरी पक्राउ परेका ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीनबहादुर बिष्टले जानकारी दिनुभयो । चौधरीलाई इप्रका जमुनाह प्रहरी टोलि र लागु औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो । पेन्टको खल्तीमा लुकाइ […]
(ABC-Sanchar) दाङ । साल्ट टेड्रिङ कर्पोरेसनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसल आउँदो माघीसम्म सञ्चालन गर्ने भएको छ । कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरेर गएको असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । तर पछिल्लो निर्णय अनुसार आउँदो माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको र त्यसैअनुसार परिपत्र गरेको […]