ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनाल विरुद्ध जनप्रतिनिधिले केहिदिन अगाडि आक्रोश पोख्दै बेथितीलाई पश्रय दिएको र जनप्रतिनिधिलाई दुव्र्यवहार गरेको भन्दै डिएसपी खनाल विरुद्ध बिरोधमा उत्तरीएका जनप्रतिनिधिले सरुवाको समेत माग गरेका थिए । कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालले आफूमाथि राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धन कुमारी खत्रीले लगाएको आरोप […]
ABC (क्राईमबिट) काठमाडौं । भारतको हैदराबादमा भएको इन्डियन पुलिस ट्रेनिङ्ग (आइपीएस) मा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले अवार्ड पाएका छन् । हैदराबादस्थित सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा भएको ५० हप्ता लामो तालिममा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरहरुले अर्वाड पाएका हुन् । अवार्ड प्राप्त गर्नेमा इन्स्पेक्टरहरु अनिल थापा, किरण राउत र सिमोन धिताल […]
(ABC-Sanchar) रौतहट । जिल्ला प्रहरी कार्यालय गौरले विशेष सूचनाको आधारमा गौर नगरपालिका ४ स्थित शिवांगी पेट्रोल पम्प नजिक रोकिराखेको ना ८ ख ५९४३ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा १२ वटा पोका (प्रत्येक पोकामा साढे १५ किलोग्रामको दरले) झण्डै १ सय ८६ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । […]
ABC (क्राईमबिट) बाँके । ट्राफिक व्यवस्थापन गर्न निकै कठिन र चुनौतीपुर्ण मानिन्छ । तराईको जिल्ला अनि सीमा नाका भएर पनि होला बाँकेको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएपनि बाँके ट्राफिक प्रहरीले दिनरात खटिएर ट्राफिक व्यवस्थापनलाई मजबुत बनाउने पर्यत्न गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमदेखि बेलाबेलामा चालकहरुको स्वास्थ्य जाँच […]
ABC (क्राईमबिट) धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा निर्माण हुन लागिएको जिल्ला कैलाली मोहन्याल गाँउपालिका वडा नं ६ स्थित सोल्टामा ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीको कार्यालय भवनको सिलान्यास गरिएको हो। वडाका वडाध्यक्ष टिकाराम भण्डारी लगायत १५/१६ जना स्थानिय भद्र भलादमीहरुको उपस्थितिमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीद्वारा उक्त […]
(सर्मिला बोगटी) धनगढी । कैलालीको धनगढीमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । सु प प्र ०१ ००९ प १०१२ नम्बरको मोटरसाइकलमा आगो लागेको प्रहरीले जनाएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ बस्ने प्रकाश ऐरले चलाइरहेको मोटरसाइकलमा आगलागी भएको हो । धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत राजपुर चोक नजिक आगलागी भएको हो । पेट्रोल पम्पबाट […]
(महेन्द्र सिंह) बाँके । नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा बाँकेसहित देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरिएको छ । खासगरी विभिन्न विद्यार्थी संगठनहरुले देशका विभिन्न जिल्लामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध प्रदर्शन गरेका थिए । बाँकेको नेपालगन्जमा समेत विरोध प्रदर्शन गरिएको थियो । प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू बाँकेले नेपालगन्जमा […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका डिएसपी लोकनाथ तिमल्सिना उपचारको क्रममा पुलिस अस्पतालमा निधन भएको छ । शुक्रबार बिहान पाँच बजे उपचारको क्रममा निधन भएको हाे। ४३ वर्षीय तिमल्सिना लाई केही दिन अघि मात्रै हेलिकप्टर मार्फत काठमाडौ ल्याइएको थियो ।उनलाई निमाेनिया भएको थियोे ।इलाका प्रहरी कार्यालय कन्चपुर सप्तरीमा कार्यरत थिए ।
(महेन्द्र सिंह) बाँके । वीरेन्द्रनगर नगरपालिका सुर्खेत ३ तातोपानी घर बताउने बबिन शाहीलाई पक्राउ गरेको कुरा जमुनाहमा रहेको ईलाका प्रहरी कार्यालयका इन्चार्ज मीनबहादुर विष्टले जानकारी गराएकाछन । हुन त कोरेक्स एउटा खोकीको औषधि हो तर पनि नेपालका युवाहरूले यसको दुरुपयोग गरेर डोजभन्दा ओभर खानाले यसलाई नशाकोरुपमा प्रयोग गर्ने भएको हुँदा हाल नेपाल सरकारले यसलाई पुर्णतः […]
(ABC-Sanchar) काठमाडौँ । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी […]