१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

लागू-औषधसहित २ जना युवती पोखराबाट पक्राउ

ABC (क्राईमबिट) पोखरा । लागू औषधसहित दुई युवतीलाई पक्राउ परेका छन् । लागू औषध बेच्नका लागि बोकेर हिँडिरहेका दुई जना युवतीलाई पोखरा सिमलचौरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सिमलचौरमा शंका लागेर चेकजाँच गर्दा लम्जुङ दोर्दी गाउँपालिका ७ घर भई पोखरा, नयाँ बजार बस्ने प्रेमा गुरुङ र गुल्मीको […]

(ABC-Sanchar) बाँके । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले मंगलवार बाँकेको नरैनापुरको नेपाल भारत सीमानाको सुईया नाका क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँले नाकामै पुगेर त्यहाँको सुरक्षा अवस्था बुझ्नुका साथै सुरक्षाकर्मीहरुसंग छलफल समेत गर्नु भएको थियो । प्रदेश सभाका सभासद कृष्णा केसी नमुनाको आग्रहमा नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध रुपमा भारतबाट राजस्व छलेर सामान नेपाल भित्रयाउनेहरु लाई धमाधम पक्राउ गरेको छ । नेपालगञ्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका ८७ हजार रुपियाँ भन्दा बढीका कस्मेटिकका सामान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका ८७ हजार ६ सय पन्ध्र रुपियाँ बराबरका कस्मेटिकका […]

(ABC-Sanchar) काठमाडौं । मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको निर्णयअनुसार सिफारिस भएर आएबमोजिम राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, […]

(महेन्द्र सिंह) बाँके । सशस्त्र बल जमुनाहा बिओपीका सशस्त्र प्रहरी सहायक निरीक्षक जनकसिंह बुढाको कमान्डमा गएको टोलीले आज बिहान भारतबाट ल्याउँदै गरिएको ठूलो परिमाणमा साइकलका पार्ट्स, मोटर पार्ट्स र १० कार्टुन स्याउ बरामद गरेको जमुनाहा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिएका छन् । सहायक निरीक्षक बुढाको गस्ती टोलीले आज बिहान साढे ११ […]

ABC (क्राईमबिट) नवलपरासी । सुस्तामा भारतीय सिमा सुरक्षा बल एस.एस्.वि. अनाधिकृत रुपमा प्रवेश गरेको विषयमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतको ध्यानआर्कषण गराउनुभएको छ । भरतीय समकक्षी पश्चिम चम्पारनका डिस्ट्रिक म्याजिस्ट्रेट (जिल्लाधिकारी) कुन्दन कुमारसँग टेलिफोनमा संवाद गरेको मिश्रले रेडियो परासीलाई जानकारी दिनुभयो । सुस्ताको स्थलगत निरिक्षण पछि फर्किएर मंगलबार अबेर मिश्रले कुन्दन […]

(रवि वर्णवाल) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना. ४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा नगद २० लाख रकम फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । मोटरसाइकल चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा निवासी ३१ वर्षीय चन्दन कुमार […]

ABC(क्राईमबिट) बाँके । नेपालगन्ज नाकाबाट सुपारीसहित लाखौंको अवैध सामाग्री बरामद नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी बाँकेबाट गएको टोलीले भारतबाट नेपालगन्ज ल्याउँदै गरेको अवैध लत्ताकपडा, सुर्तीजन्य पदार्थ समेत बरामद गरेको छ ।  प्रहरीको टोलीले गएराती नेपालगन्जबाट भारत तथा भारतबाट नेपालगन्ज ल्याउँदै गरिएको अवस्थामा […]

(ABC-Sanchar) दाङ । तत्कालीन माओबादी द्धन्दकालमा सरकार पक्षबाट चार वटा गाडी कब्जा गरिएका दाङका एक यातायात ब्यवसायिले दुईदशक पछि न्याय पाएका छन् । सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेसंगै घोराही उपमहानगरपालिका वडा नम्बर ४ का यातायात ब्यवसायि भरतनाथ योगीले तत्कालीन राज्य पक्षबाट कब्जा गरिएका गाडीको कब्जा गरिए अवधि सम्मको क्षतीपुर्ती पाउने भएका हुन् । सर्वोच्चले […]

(ABC-Sanchar) वासिङटन। कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्दैछ। बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाउनु भएको थियो। ब्रिटेन र युरोपेली संघका देशहरुसहित ३० भन्दा […]

error: Content is protected !!