ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जुवा खेलिरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खेलीरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द […]

ABC (क्राईमबिट) दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले नजिकिदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएको छ । कार्यालयले चाडपर्वलाई मध्येनजर गरेर तुलसीपुरको बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चार्डपर्वको समयमा यात्रुहरुको चाप अत्यधिक हुने भएका कारण सहज र सुरक्षित यात्राका लागि सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय […]
अझै पनि यो मुलुकमा नेकपा एमाले नै सबैभन्दा ठुलो पार्टी छ:शर्मा दाङ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य रेवतीरमण शर्माले यो मुलुकमा अझै पनि नेकपा एमाले पार्टी नै सबैभन्दा ठुलो पार्टी रहेको बताउनु भएको छ । नेकपा एमाले गढवा गाउँपालिका वडा नम्बर १ वडा कमिटीले शुक्रबार आयोजना गरेको अगुवा […]
काठमाडौँ । घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय माग्दै नेपालगन्जबाट पैदल काठमाडौँ आइपुगेको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै पक्राउ गरिएको हो । माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गए राति प्रहरीले पक्राउ गरेको हो । खाना खाइरहेका र सुतिरहेका धर्नाकारीहरुलाई प्रहरीले जबरजस्ती उठाएर […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्जको जमुनाहा नाकामा दशैं तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै बाँके प्रहरीले चेकजाँचमा तीब्र कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार बिहानदेखि जमुनाहा नाकामा तालिम प्राप्त प्रहरी कुकुर परिचालन गरेको छ । बाँके प्रहरीले कोहलपुरबाट डग हेन्डलर सहितको टोली लिएर जमुनाहा नाकामा चेकजाँच सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका […]
(रवि वर्णवाल) बिरगंज । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्। मन्त्रपरिषद् विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन गरेका हुन्। प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वरभूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान […]
बाँके । प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयमा कार्यरत सुर्य बहादुर खत्री बाँकेको सिडिओ बनेर आउँदैछन् । उनको बाँकेमा काज सरुवा भएको छ । अहिले बाँकेमा शिवराम गेलाल सिडिओ छन् । उनको सरुवा भएको छ ।
ABC (क्राईमबिट) बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा शुक्रबार नेपालगञ्जमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स नेपालगञ्जका प्रमुख गोविन्द उपाध्यायले नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोेदर भण्डारीलाई विमा पोलिसी हस्तान्तरण गरी दुर्घटना विमा कार्यान्वयन भएको जानकारी दिए । नेपाल पत्रकार महासङ्घ बाँके शाखामा आवद्ध ३२३ जना पत्रकारसहित जम्मा […]