१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

बाँके जिल्लाका लुम्बिनी प्रदेशको बन मन्त्रीमा सुरेन्द्र हमाल

(महेन्द्र सिंह ) बुटवल । लुम्बिनी प्रदेश सरकार आज विस्तार हुँदैछ । मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको हो । उहाँ साउन २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आज शपथ गराउने तयारी गरिए पनि समय र मन्त्रीको नाम भने सार्वजनिक गरिएको छैन । […]

(सागर थापा) दाङ । गढवा गाउँपालिकाको वडा नम्बर १ दुर्गम भूगोल रङसिङ स्थित जनमुखि आधारभूत बिद्यालयको कक्षा–५ मा पढ्ने शिबलाल बिष्टले दशैंको मुखमा गाउँपालिकाबाट ड्रेस पाउँदा आफूलाई दशैं आए जस्तो भएको बताए । गाउँपालिकाले स्कूलमै आएर ड्रेस र कापी दियो । बुवा आमाले एनकेन एक बर्षमा एक जोडी ड्रेस किन्दीनु हुन्थ्यो,अब मैलिएको बेला अर्को फेरेर […]

ABC (क्राईमबिट) दाङ । होटलमा नास्ता खान बोलाएर एक पुरुषलाई पैसा नदिए बलात्कारको मुद्धा हाल्छौ भन्दै १८ लाख मागेको आरोपमा पक्राउ परेका ३ जना महिला धरौटीमा रिहा भएका छन् । दाङ देउखुरी जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले बुधवार उनीहरुलाई यस्तो आदेश दिएको हो । पिडितले दिएको उजुरीका आधारमा पक्राउ परेका […]

(रवि वर्णवाल) बिरगंज । मानव बेचबिखनकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ भने एक जना महिलालाई उद्दार समेत गरेकाे छ । सशस्त्र प्रहरी बलले वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १७ अलाैंबाट भारतको विहार राज्य पूर्वी चम्पारण थाना पलनवा, पोष्ट भेलाही, मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ बर्षिय रेयान खान भन्ने मुन्ना आलमलाई पक्राउ […]

(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्‍वरी बाँकेबाट सशस्त्र प्रहरी साहेक निरीक्षक राधेश्‍याम चौधरीको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका- १५ पिप्रहवा र सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. जमुनाह बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको गाडी मोबाईल टोलीले बाँके नेपालगंज […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्जमा खान अयोग्य माछा बिक्री गरिएको पाइएको छ। बुधबार अनुगमन टोलीले अनुगमनका क्रमममा सो कुरा भेटाएको हो। विभिन्न पसलमा अनुगमन गर्दा ४९ केेेेजी खान अयोग्य माछा बरामद गरिएको बताइएको छ। बरामद गरिएका खाना नमिल्ने माछालाई अनुगमन टोलीले नष्ट गरेको छ। साथै त्यस्ता खान अयोग्य माछा बिक्री गर्ने पसलेलाई अनुगमन टोलीले चेतावनी […]

ABC (क्राईमबिट) बाँके । भन्सार छली नेपालगञ्ज भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी र बाँके प्रहरीको संयुक्त टोलीले नेपालगञ्ज वडा नं. १० बाट लत्ताकपडा, पास्ता, घण्टी, सुपारीलगायतको विभिन्न सामान बरामद गरेको हो । बरामद गरिएको २ लाख ९८ हजार ५० रुपैयाँको सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको […]

(ABC-Sanchar) काठमाडौँ। बिहीबारदेखि देशभरका अदालतमा दशैं विदा शुरु हुँदैछ । असोज २१ देखि कात्तिक ३ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए । अदालतमा १५ दिन विदा हुने छ तर दशैं विदाको अवधिमा पनि बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाइ हुनेछ । घटस्थापना, शनिबार र विजया दशमीको दिनबाहेकका अरु दिनमा बन्दी प्रत्यक्षीकरणको […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ठ काम गरे वापत २६ जना प्रहरीहरु पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी साहेक निरीक्षक रविन्द्र बहादुर बमसहित प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् । पुरष्कृतहरुलाई […]

(सागर थापा) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ठ काम गरे वापत २६ जना प्रहरीहरु पुरस्कृत भएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनाल सहित जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् । पुरष्कृतहरुलाई […]

error: Content is protected !!