(ABC-Sanchar) काठमाडौं । यो वर्षको बडादशैंमा लत्ताकपडाको मूल्य बढेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारमा नै लत्ताकपडाको उत्पादन लागत बढेको र आयात गर्दाको ढुवानी भाडासमेत बढेकाले हरेक किसिमका लत्ताकपडाको मूल्य बढेको व्यापारीहरुले बताएका छन् । कोरोना महामारी शुरु भएयता आयातकर्ता व्यापारीहरुले ढुवानी भाडा चार गुणासम्म बढी मूल्य तिरेका छन् । उत्तरीनाका पुर्णरुपमा सञ्चालन हुन […]
(ABC-Sanchar) काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ। समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ। बिहीबार महानवमी पर्व मनाइन्छ। विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत छ।रासस
(ABC-Sanchar) मोरङ । धनपालथान गाउँपालिका ४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा यही असोज २५ गते अपराह्न ३ः४५ बजे रु २१ लाख ७० हजार लुटपाट घटनामा संलग्न भई पक्राउ परेका तीन जनालाई आज यहाँ प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका मुख्य योजनाकार नेपाली नागरिक विराटनगर–८ का ३२ वर्षीय श्याम […]
(ABC-Sanchar) बैतडी । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा लागेको छ। हिजो महासप्तमीका दिन शुरु भएको जात्रा आज महाष्टमीमा रांगा बोकाको बलि सहित सम्पन्न भएको छ। आज लागेको जात्रामा करिव साढे ३ सय रांगाको बलिदिइएको छ। २ सय ४६ रांगा समितिमा दर्ता गरिएको र १ सय बढी रांगा थप आएको हुनसक्ने जात्रा ब्यवस्थापन समितिले […]
(सागर थापा) दाङ । दशैमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालका अनुसार बाँकेको राझा देखि सम्झना चोक र कुसुम सम्म जोडिएका सीमाक्षेत्रका प्रहरी युनिटका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए । महान चाड दसैँ, तिहार तथा छठ पर्बलाई लक्षित गरी ईलाका […]
(सागर थापा) दाङ । भारतसँग जोडिएका सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताए । भारतसंग जोडिएका सीमाक्षेत्रका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए । महान चाड दसैँ, तिहार तथा छठ पर्बलाई लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ […]
(ABC-Sanchar) बर्दिया । पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ । पाटे बाघले बेपत्ता बनाएको ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको हो । हिजो सोमबार दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी […]
(सागर थापा) दाङ । दुर्गा पुजा सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ । दाङको अम्बिकेश्वरी मन्दिर लगायतका पीठहरुमा विहानै देखि फूलपाती लिने र पूजाआजा गर्नेहरुको भीड लागेको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ […]
(सागर थापा) दाङ । दुर्गा पुजा सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ । दाङको अम्बिकेश्वरी मन्दिर लगायतका पीठहरुमा विहानै देखि फूलपाती लिने र पूजाआजा गर्नेहरुको भीड लागेको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ […]
(ABC-Sanchar) तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ । लामो […]