१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा मन्त्रिपरिषद् गठन  (सूचिसहित)

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिन पछि आज परिषद् गठन गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

(ABC-Sanchar) कपिलवस्तु । कृष्णनगर नगरपालिकामा फैलिएको रोग झाडाबान्ताका कारण चौतर्फी त्रास सिर्जना भएको छ। सोमबारदेखि फैलिएको यस रोगबाट अहिलेसम्म त्यहाँ करिब ४०० जना विरामी परेका छन्। लुम्बिनी प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालयको विशेषज्ञसहितको टोलीले अहिले महामारीको स्थलगत अध्ययन गरेर स्याम्पलहरु टेस्टको लागि प्रयोगशालामा पठाएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले विहिबार विहान ८ बजेसम्म गराएको अपडेट […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले करिब ६०० संख्यामा जागिर खुलाएको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको सूचना अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना माग गरिएको छ। प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। प्रसनिका लागि ३०० […]

ABC (क्राईमबिट) बर्दिया । विजया दशमीलाई मध्यनजर गरी प्रहरीले जिल्ला स्थित रहेका मठमन्दिरको सरसफाई गरेका छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुबाट प्रहरी टोली खटि मठमन्दिरको सफाई गरेका हुन् । प्रहरीले सुरक्षा दिनुका साथै धार्मिक काममा चासो देखाएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा […]

  काठमाडौँ । प्रदेश १ सरकारको अधिवेशन सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् । नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद रहो छन् भने, काँग्रेस, […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-१३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका-६ घर भएका ३८ वर्षीय कविन्द्र बलामी लगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख […]

काठमाडौं । कोरोना महामारीका कारण बेलायत सरकारद्वारा अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’मा रहेको नेपाल अन्ततः मुक्त भएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायत सरकारले नेपाल लगायतका ५४ वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो । तर, कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी भने अझै रेडलिष्टमा नै सूचीकृत छन् […]

ABC (क्राईमबिट) कपिलवस्तु । बुद्धभूमि नगरपालिका १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ। बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी–४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ। गोली प्रहारबाट प्र–३–०१–२३च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी […]

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राकृतिक स्रोत साधन दोहन तथा चोरी तस्करीमा रोकथाम उत्कृष्ट कार्य गरेको भन्दै कदर पत्रसहित सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत रही सादा पोशकमा खटिएर सूचना संकलनमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रहरी सहायक निरिक्षक युवराज गौतम र […]

(महेन्द्र सिंह) बाँके । प्रधानमन्त्री शेरबहादुर देउबाले शुक्रबार विस्तार गरेको मन्त्रीमण्डलमा बाँके कांग्रेसका नेता गजेन्द्र हमाल पनि परेका छन । बाँके जिल्ला कांग्रेसका पुराना नेता हुन् । उनी संविधानतः ६ महिना मन्त्री बन्न पाउनेछन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन । को हुन् गजेन्द्र हमाल ? नेपालगन्ज निवासी हमाल २०२८ सालमा शेरबहादुर […]

error: Content is protected !!