१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

आज असोज २६ गते फूलपाती अपराह्न साढे ४ बजे भित्र्याइने

(ABC-Sanchar) काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल […]

(ABC-Sanchar) सोलुखुम्बु । अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पँदै दसैँ मान्न घरतिर हिँडेका पाइएको हो । यस वर्षको दसैँ बिदा यही असोज २६ गते फुलपातीका दिन भए पनि अधिकांश कार्यालयका प्रमुख शुक्रबार नै घर गएको सम्बन्धित कार्यायलका […]

  काठमाडौं । जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवलाई पर्सा जिल्ला प्रवेशमा रोक लगाएको भोलिपल्टै उनकै कार्यकर्ताले काठमाडौं स्थित जसपाको केन्द्रिय कार्यालय अगाडि उनको पुतला दहन गरेका छन् । शेरबहादुर देउवा सरकारमा मन्त्रीहरुलाई उपेन्द्र यादवले एकलौटि निर्णयले पठाएको र पार्टिको निति नियम नमानेको भन्दै पर्सा (बिरगञ्ज) का जसपा कार्यकर्ताहरुले यादवको पुतला जनाएका हुन् । पर्सा […]

(ABC-Sanchar) सिमकोट । नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दसैँं तिहार जस्ता ठूला चाडमा जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ । अन्य जिल्ला बाहिरबाट रोजगारी तथा कामको सिलसिलामा हुम्ला पुगेका […]

(ABC-Sanchar) काठमाडौँ । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्र (लाइसेन्स)को कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले कार्ड […]

(ABC-Sanchar) दाङ । दशै नजिकिएसँगै बैंक तथा बित्तिय संस्थाहरुमा नागरिकको भिडभाड उल्लेख्य रुपमा बढेको छ । दाङका मुख्य बजार भालुवाङ लमही घोराही नारायणपुर तुलसीपुर लगाएतका बजारमा मानिसको ब्यापक किनमेलको भिड देखिएको छ । नागरिकको उल्लेख्य भिडभाड बढेको छ । दशै खर्च , तलब भत्ता निकाल्न, नयाँ तथा पुराना नोट साटही गर्न तथा सामाजिक सुरक्षा भत्ता […]

(ABC-Sanchar) बैतडी । जिल्लाको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ। बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार बन्द गरिएको हो। देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ। निङ्गलाशैनी भगवती […]

ABC (क्राईमबिट) बर्दिया । हात्तीको आक्रमणबाट राजापुर नगरपालिका–१० झम्टीका ४० वर्षीय बेतन दहितको मृत्यु भएको छ। डिभिजन वन कार्यालय बर्दियाका साहायक वन अधिकृत दोण शर्माका अनुसार शनिबार राति क्रसर उद्योगबाट काम गरेर घर फर्किने क्रममा बेतनलाई हात्तीले आक्रमण गरेको हो। नेपाल भारतको सीमामा ओहोरदोहोर गरिरहने हात्तीले आक्रमण गरेको साहायक वन अधिकृत शर्माको भनाइ छ। अहिले […]

काठमाडौं । ग्वाटेमाला प्रहरीले १२६ जना आप्रवासीहरुलाई सडकछेउको कन्टेनरबाट उद्वार गरेको छ । जहाँ केही नेपाली नागरिक पनि भएको बीबीसीले जनाएको छ । ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीच क्षेत्रमा उनीहरु भेटिएका थिए। ट्रेलरभित्र उनीहरु चिच्याएको आवाज सुनेपछि यहाँको प्रहरीले उद्वार गरेको जनाएको छ । अधिकारीहरुका अनुसार उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टहरुले […]

ABC (क्राईमबिट) रुपन्देही । निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गरी बस्नेहरु र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा ४९ सुरक्षाकर्मी घाइते भएका छन् । सशस्त्र प्रहरीका अनुसार रुपन्देहीका सशस्त्र प्रहरीप्रमुख राजेश उप्रेतीसहित १९ जना घाइते भएका छन् । विभिन्न अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा घाइते सुरक्षाकर्मीको उपचार भइरहेको छ । यस्तै नेपाल प्रहरीका ३० जना सामान्य […]

error: Content is protected !!