(ABC-Sanchar) पूर्वी चितवनको खैरहनी नगगरपालिका १३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेका बोटेको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । रासस
ABC (क्राईमबिट) नवलपरासी पश्चिम । भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबिल आयलसहित एक जना पक्राउ परेका छन् । सुस्ता गाउँपालिका-५ रतनगंजस्थित सडकबाट लु.१ च ४६२८ नम्बरको गाडीमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब ४ लाख ६० हजार ४ सय रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीको मोबिल आयल सहित गाडीका चालक सुस्ता गाउँपालिका-३ कुडिया बस्ने […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन । यो अवधिमा १ हजार ५ सय ५० जनालाई सेवा दिइएको उनले जानकारी दिए । यस्तै यो अवधिमा २ सय ३७ […]
ABC(क्राईमबिट) बाँके । नेपालगंज गायत्री मन्दिर नजिकै एक जना युवकको शव फेला परेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. १ स्थित गायत्री मन्दिर नजिकै बर्दियाको राजापुर घर भई लामो समयदेखी परिवार सहित नेपालगंज वडा नं. १ मा बस्दै आएका १९ वर्षिय रोहित थारुको शव फेला परेको हो । आज विहान करिब ८ बजेकोे समयमा खेतमा […]
(ABC-Sanchar) काठमाडौं । फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् । स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब १० […]
(ABC-Sanchar) काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ । विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।
ABC (क्राईमबिट) बर्दिया । राजापुर नगरपालिका ६ टपरा स्थितबाट चार जनालाई नियन्त्रणमा लिएको हो । भन्सार छली अबैध रुपमा सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ । चारै जनाले ४ वटा साईकलमा अबैध रुपमा सामान ल्याईरहेका थिए । प्रहरीका अनुसार फेन्सी, कस्मेटिक, तथा भाडाकुडा सामान मुल्य रु २० हजार बराबर बरामद भएको छ […]
(ABC-Sanchar) जुम्ला । गुठिचौर गाउँपालिका ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ। सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउदै गर्दा आइताबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो। भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो। भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि […]
(महेन्द्र सिंह) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले २०६६/९/१५ गते राती आफ्नै घरमा सुतिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. २ गुजराना बस्ने घिरउ गोडियालाई धारिलो हतियारको प्रयोग गरी कर्तव्य गरी फरार रहेका बारबर्दिया नगरपालिका वडा नं. ७ का राम बिहारी भन्ने बिहारी थारुलाई २०७८।०६।१७ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १८ काँरकाँदोबाट […]
(ABC-Sanchar) काठमाडौं । नेपाललाई जापान सरकारले छ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका छन् । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा […]