(ABC-Sanchar) काठमाडौ । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो । भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै सङ्घले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी […]
ABC (क्राईमबिट) दाङ । देउखुरीमा जंगली जनावरको सुकुटीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ लैबरुवा बस्ने २८ वर्षीय बलबहादुर कुमाल र सोही गाउँ बस्ने २८ वर्षीय मीनबहादुर वली रहेका छन् । गएराती एक बजेको समयमा राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई […]
(रवि वर्णवाल) पर्सा । बिरगंजको बसपार्क भानुचोकमा जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक कार्यालय पर्साको आयोजनामा भएको चालकहरूको स्वास्थ्य चेकजाँच,आँखा शिविर र यात्रुसहायता कक्षको जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख , २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ,प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे ज्यूहरूबाट […]
ABC (क्राईमबिट) कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले स्रोत नखुलेको २२ लाख ९३ हजार रुपैयाँ बरामद गरेको छ । प्रहरीको सादा पोशाकको टोलिले आइतबार अपराह्न उक्त अबैध रकमसहित एक ब्यक्तिलाई पक्राउ गरेको हो । तर प्रहरीले पक्राउ परेका ब्यक्तिको परिचय गोप्य राखेको छ । बरामद रकम र पक्राउ ब्यक्तिबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय […]
(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयले चाडपर्वको बेला बिदा नबस्न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ। अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबिना चाडपर्वमा बिदा नबस्न गृहले ७७ वटै जिल्लाका सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुलाई परिपत्र गरेको हो। गृह मन्त्रालयको यो निर्देशनसँगै अब प्रजिअसहित सुरक्षा प्रमुखहरुले दसैँतिहार जस्ता चाडपर्वमा […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले दशैंमा घर बिदा नलिन र बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन दिएको छ । प्रधान कार्यालयको निर्देशन सँगै प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका इन्चार्जहरू र मातहतका कर्मचारीले विदा नपाउने भएका छन् ।पर्व बिदा नलिन र मातहतका कर्मचारीलाई बिदा नदिन सर्कुलर जारी गरिएको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी […]
(महेन्द्र सिंह) बाँके । अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामान प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ । भारतबाट भन्सार चोरी पैठारी गरि भित्र्याइएको लत्ताकपडासहितको सामान नेपालगञ्ज उपमहानगरपालिका–१० बाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको १ लाख ५४ हजार ३ सय ४० रुपैयाँ बराबरको सो सामान थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईको छ […]
ABC (क्राईमबिट) दाङ । ६६ औँ प्रहरी दिवसको अवसरमा तुलसीपुरमा तपाईको माक्स खोई अभियान सञ्चालन गरिएको छ । बिरेन्द्र चोकमा माक्स नलगाएका नागरिकहरुलाई प्रहरी लगायत विभिन्न संघ संस्थाका पदाघिकारीहरुले माक्स वितरण गरेका छन् । कोरोना संक्रमणको जोखिम केही मात्रामा कम भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईको माक्स खोई अभियान सञ्चालनमा ल्याएको जनाएको छ । […]
(महेन्द्र सिंह) बाँके । जमुनाह नाकामा भारतीय सवारीमा लगाइएको रोक भोलि सोमबारदेखि पूर्ण रुपमा हट्ने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आजैदेखि नाका खोल्ने तयारी भएपनि भन्सार कार्यालयले केही कागजी प्रक्रिया मिलाउनु पर्ने भएकाले भोलि सोमबारदेखि नाकामा लगाइको रोक पूर्णरुपमा हट्ने बताए। यद्यपी नेपाली नम्रब प्लेटका मोटरसाइकल, अटो रिक्सा, साइकलहरु भने आजैदेखि […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) मधुसूदन न्यौपाने बाँकेको जमुनाह र भन्सारमा खटिएका प्रहरीहरुलाई केही दिन अघी एकाएक जिल्लामा तानियो । जिल्ला तानिनेमा प्रहरी जवान देखी प्रहरी नायव निरिक्षक सम्म पर्नुभएको छ । करिब २३ जना प्रहरीहरु जिल्लामा तानिएपछि बिभिन्न संचारमाध्यममा समाचारहरु प्राथमिकताका साथ आए । आखिर बाँकेको […]