ABC (क्राईमबिट) काठमाडौं । सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जना यात्रुहरुले सुनको बाला र सिक्री लिई आएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा निजहरुलाई उक्त […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर र सशस्त्र प्रहरी सहायक निरीक्षक असईको प्रारम्भिक स्वास्थ्य परीक्षण परीक्षा यही असोज १५ गते देखि हुने गरि तालिका आज प्रकाशन भएको छ । सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले २०७८/०५/११ गते इन्स्पेक्टर र असईको खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न विज्ञापन गरेको थियो […]
(महेन्द्र सिंह) बर्दिया । बारबर्दिया नगरपालिका–१ जोगीगाउँ बस्ने ३० वर्षिय बिमल सुनार र ३० वर्षिय थिरलाल बिकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ गरेको दुवै जना ट्याक्टर चालक हुन् । बारबर्दिया नगरपालिका–२ स्थित बबई नदीमा अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा भे १ त ९५९६ र भे १ त ५७५८ नम्बरका दुई ट्याक्टर […]
ABC (क्राईमबिट) चितवन । मुद्दा मिलाई दिन्छु भनि रकम माग गरेको आरोपमा चितवनमा एक जना कानुन व्यवसायी पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नं ५ पदमपुर बस्ने बर्ष ५० को कानुन व्यवसायी रामचन्द्र देवकोटा पक्राउ परेका हुन् । उनले आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक पटक […]
ABC (क्राईमबिट) काभ्रे । पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको आफन्तबाट रु एक लाख २० हजार लिएको जनाइएको छ । थुनामा रहेका प्रतिवादी […]
(ABC-Sanchar) काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६–६ मन्त्रालय लिने सहमति बनेको छ […]
(ABC-Sanchar) काठमाडौं । कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए। बिहान ८ बजेर ५ मिनेटको बुद्ध एयरको फ्लाइट थियो। मैले जहाजको ‘सिक्स ए’ को टिकट ४ हजार ९ सय रुपैयाँमा […]
ABC (क्राईमबिट) काठमाडौं । शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो । हत्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख […]
(ABC-Sanchar) चितवन । राष्ट्रिय निकुञ्ज चितवन अन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोस्टबाट साढे एक किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले […]
(महेन्द्र सिंह) बर्दिया । सडक बाटोमा छाडा घुमिरहेका चौपायालाई प्रहरीले आइतबार गौशाला पुगाएको छ । प्रहरीले १ सय ९ वटा छाडा गाई गोरुलाई गुलरिया नगरपालिका–२ स्थित रहेको गौशालामा पु¥याएको हो । पछिल्लो समय छाडा चौपायाले गर्दा सडकमा दुर्घनाको जोखिम बढ्दै गएको छ । छाडा चौपाया मुख्य सडक जाम गरेर बिच बाटोमा बस्दा दुर्घटनाको सम्भावना बढेको […]