(ABC-Sanchar) बुटवल । हामी एम्बुलेन्स देख्दा बित्तिकै बिरामीको कल्पना गर्दछौं । अर्थात् पक्कै पनि त्यो भित्र कोही बिरामी छन् भन्ने आंकलन गर्छौै । कतिपयले त गुडिरहेको एम्बुलेन्सलाई दर्शन टक्राउँदै स्वास्थ्य लाभको कामना गर्दछन् । तर, शनिबार बुटवलमा भने एम्बुलेन्स, एम्बुलेन्समा भएका बिरामीप्रति फरक दृश्य देखियो अर्थात् यो पं’क्तिकारलाई फरक अनुभूति भयो । शनिबार दिउँसो बुटवल–८ […]
धनगढी । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृ’त्युदण्ड)को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृ’त्युदण्डको सजाय सुनाएको हो । चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई […]
(ABC-Sanchar) दाङ । तुलसीपुर ७ रानी जरुवाका ६६ बर्षीय पूर्णबहादुर थापाले आफ्नो नयाँ घर निर्माण गर्दै छन् । थापाले बाहिर छुट्टै भ¥याङसहितको पाँच कोठे घर बनाउँदै छन् । उनले दैनिक ज्यालादारीमा डकर्मी लगाएर आँफूले समेत काम गरि घर निर्माण गरिरहेका छन् । तुलसीपुरकै धनञ्जय डे«डर्सबाट उनले सगरमाथा सिमेन्टको उत्पादन बिश्वकर्मा सिमेन्ट प्रयोग गर्दै आएका छन् […]
ABC (क्राईमबिट) वुटवल । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर रिजाल भदौ महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर रिजालसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका नवनियुक्त ५ हजार २२७ जना प्रहरी जवानहरुको पदस्थापन गरेको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७७ असोज ३० गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पुर्ण परीक्षामा उत्तीर्ण भई नियुक्त भएका उम्मेदवारहरुको पदस्थापन गरिएको हो । […]
ABC (क्राईमबिट) रोल्पा । रोल्पामा भएको आगलागीबाट करीब ८० रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा नगरपालिका-१ धारापानीस्थित श्रीकृष्ण प्रावि धारापानीको भवनमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा भवन, विभिन्न फर्निचर, पुस्तकहरू लगायतका सामग्री समेत जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा […]
ABC (क्राईमबिट) मोरङ । विराटनगर १४ जतुवा कि २५ वर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । आज दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ किलो गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात् आरती देवीलाई नियन्त्रणमा लिइ […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज वडा नम्बर–१, नजिकबाट अबैध भन्सार छलि ल्याइएको रांगा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको रांगा अन्दाजि मूल्य एक लाख पचास हजार रुपैयाँ रहेको छ । बेवारीसे अवस्थामा रहेको उक्त रांगालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरीले जानकारी दिएको छ […]
ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरी बियोपी जमुनहाको सशस्त्र प्रहरी टोलीले भारतबाट भित्रिँदै गरेको खसीसहित अवैध सामग्री पक्राउ गरेको छ । नेपालगन्ज जमुनहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कुमार कार्कीको कमान्डमा खटेको सशस्त्र टोलीले भन्सार छली गरेर ल्याउँदै गरेको अवैध सामाग्री पक्राउ गरेको थियो। बिशेष सुराकीका आधारमा नायब निरीक्षक कार्कीको कमान्डको टोलीले शुक्रवार साँझ […]
ABC (क्राईमबिट) काठमाडौँ । नवलपरासी पूर्वबाट प्रहरीले खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विनयी खोलाबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गरेको आरोपमा प्रहरीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो। आज (शनिबार) बिहान राति प्रहरीले लु ४त २४९४, लु ४त ५५२६, रा १त ३००० लगायत नम्बरका […]