१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

समाचार

एकै दिन बुद्ध एयरका २ विमानको गम्भीर समस्या देखियो दुवै जहाज थोत्रा र सेकेन्ड ह्यान्ड

(ABC-Sanchar) काठमाडौं । हवाई यात्रुहरुले बुद्ध एयरका विमानमा यात्रा गर्दा बेलाबेला समस्या भोग्ने गरेका छन। कहिले उडान सुरु हुनै लाग्दा प्राविधिक समस्या आएर अर्को विमान चढ्नुपर्छ भने कहिले उडिसकेपछि विमानमा गम्भीर किसिमको प्राविधिक समस्या देखिने गरेको छ। सोमबार यात्रुहरुले यस्तै नियती भोग्नुपर्यो। विराटनगरका लागि छुटेको बुद्ध एयरको एउटा विमानमा गम्भीर समस्या देखिएपछि काठमाडौंनै फर्काइयो। विराटनगरमा […]

(ABC-Sanchar) काठमाडौं । दशैं मनाउन घर फर्किन चाहनेहरुका लागि आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । टिकट बुकिङको क्रममा यात्रुहरुलाई ठग्ने, तोकिएकोभन्दा बढी […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किसन गिरी भेटिएका छन् । उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन् । पार्किङ गरी राखेको बा ५ ख […]

(ABC-Sanchar) पोखरा । जिल्ला अदालत कास्कीले विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट पक्राउ परेका चार कोरियालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आर्थिक अवस्था कमजोर भएका पोखरेलीलाई प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट गत भदौ २९ मा पक्राउ परेका चार जना कोरियाली नागरिकलाई अदालत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको […]

(ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको नियमित बैठक सोमबार घोराहीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले युरोपीयन युनियन र ईन्टरनेशलन अलर्टको सहयोगमा संचालनन गरेको परियोजना अन्र्तगत असोजको १२ गते देखि एक हप्ते पत्रकारिता तालिम […]

(रसोज तामाङ) दाङ । राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एबिसी संचार खबर24नेपाल सिधा पत्र क्राईम ब्युरो प्रमुख घोराही निवासी पत्रकार सागर थापाले आफ्नो जन्म दिनको अवसरमा मानव कल्याण समाज दाङ घोराही शाखाद्वारा सन्चालीत सेवा घरमा रहेका बृद्ध-बृद्धाहरु नानी-बाबु हरुलाई दिउँसोको नास्ता दुध र बिस्कुट सहयोग गर्नुभएको छन ।  दाङ घोराही उपमहानगरपालिका १५ निबासी पत्रकार सागर […]

ABC (क्राईमबिट) बर्दिया । गएराति चितुवा खोरभित्र पसेर २२ वटा खसीबाख्रा मारेको छ। गुलरिया नगरपालिका वडा नं। ५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र गएराति चितुवा पसेर खसी बाख्रा मारेको हो । फार्म सञ्चालक पौडेलले खोरभित्र पसेर चितुवाले ७ वटा खसी, एउटा राजस्थानी बोका, ७ वटा माउ बाख्रा र अन्य पाठापाठी […]

(राहुल गुप्ता) बिरगंज । नेपाल तेक्वान्दो महासंघ (एनटिएफ) ले प्रदेश नं. २ को सचिवमा बिरगंज १८ का प्रमोद सिंहलाई मनोनीत गरेको छ। सचिव सिह लामो समयदेखि नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशील छन् । खेलको प्रविधिक व्यवस्थापकीय व्यवसस्थापकिय क्षमता भएका सिंहको महासंघमा आगमनले प्रदेश नं. २ मा तेक्वान्दोको बिकास र विस्तार तिव् रुपमा हुने अपेक्षा गरिएको […]

(रसोज तामाङ) दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल सिधा पत्रका क्राइम ब्युरो प्रमुख पत्रकार सागर थापाले आईतबार पहिलो पटक रक्तदान गर्नु भएको छ। उहाँले रक्तदान नै जिबन दान  हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो जन्म […]

(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरी बाँकेले नेपालगन्जका दुई वटा अवैध सिमा नाकाबाट भन्सार छली गरेर ल्याउदै गरिएका सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र नेपालगन्ज भन्सारस्थित जमुनहा बिओपीबाट खटिएको गस्ती टोलीले लाखौं रुपैयाँ बढीको भन्सार छली गरेर ल्याउदै गरिएका लत्ताकपडा,सुर्तीजन्य सामाग्री लगायतका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र […]

error: Content is protected !!