ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय गढवाको अनुसार गढवा गाउँपालिका-६ तल्लो मतपुर बस्ने ४० वर्षीय पञ्चराम चमार आफ्नो घरबाट करिब १ सय मिटर टाढा रहेको मतपुर नसला सामुदायिक वनको घाटगद्धिमा बिहीबार मृत अवस्थामा फेला परेको गढवा प्रहरीले जानकारी दिएको छ ।
बुटवल । गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु प्रकरणलाई लिएर २५ दिनदेखि जारी आन्दोलन अझै रोकिएको छैन। तिलोत्तमा-५ की २७ वर्षीया सीता भण्डारीको मृत्युको विषयलाई लिएर माइती पक्षसहित स्थानीय आन्दोलनमा उत्रेका हुन्। सीताका माइती पक्षले हत्याको आरोप लगाउँदै आन्दोलन अझै जारी राखेका हुन्। तिलोत्तमा कफी कम्पनी नजिकै गत १९ भदौमा २७ […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई सिफलबाट पक्राउ गरेको हो । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई […]
ABC (क्राईमबिट) बर्दिया । भन्सार छली नेपालबाट भारत तर्फ केराउको तस्करी बढेसंगै प्रहरीले निगरानी पनि बढाएको छ । केराउको तस्करी रोक्न प्रहरीले महत्वपुर्ण भुमिका खेलेको छ । अघिल्लो महिना देखि अहिले सम्म तीन पटक ठुलो परिमाणमा केराउ प्रहरीले बरामद गरेको छ । नेपालबाट भारत तर्फ केराउको तस्करी गर्न जति प्रयास गरेपनि प्रहरीले तस्करीमा संलग्नको प्रयास […]
(सागर थापा) दाङ । चार्डपर्वलाई मध्य नजर गर्दै घोराहीमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । वडादशैँ, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवात जावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने र बसपार्क, बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण र नागरिकहरुलाई आई पर्ने समस्याहरुको तत्काल सुनुवाई गर्ने […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज १० बाट झन्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । लत्ताकपडा, विद्युतिय सामान, घन्टीलगायतको १ लाख ८३ हजार ८ सय रुपैयाँ बराबरको सामान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । पक्राउ गरिएको सामान थप कारवाहीका लागि […]
ABC (क्राईमबिट) काठमाडौं । महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज चाड पर्व नजिकिँदै गर्दा बाँकेको जमुनाह नाका भएर नेपाल आउने नेपालीको लर्को लाग्ने गरेको छ। दैनिक हजारौं नेपालीहरु पछिल्लो केही हप्तायता जमुनाह नाका भएर नेपाल भित्रीरहेका छन्। यही मौका छोप्दै बिचौलियाहरु पनि नाकामा सकृय हुने गरेको पाइन्छ। जसका कारण अधिकांश नेपाल्लीहरु नाकामा ठगिने गरेका छन्। यही कुरालाई मध्यनजर गर्दै बाँके […]
(सागर थापा) दाङ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष तथा बैकल्पिक केन्द्रिय सदस्य गणेश आचार्य ले संघीयताह्ह्ह्ब कै कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा को गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, संघीयता खारेज गरौ भन्ने मुल नारा सहित संचालित कार्यक्रम अन्तर्गत लमही नगर समितिको आयोजनामा लमही बजारमा भएको कार्यक्रममा […]
(रसोज तामाङ) दाङ । तुलसीपुर स्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा बुधवार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा सहकारी संयोजक टोप वहादुर केसीको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष देव वहादुर केसीले स्वागत गर्नु भएको […]