१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

बिरगंज भन्सारमा २ महिनामा ४० अर्ब राजस्व सङ्कलन

(रवि वर्णवाल) बिरगंज । मुलुककै सबैभन्दा ठुलो भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो । कार्यालयका अनुसार चालु आवमा […]

  काठमाडौँ । सरकारले २०७२ सालदेखि वितरण गरिरहेको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) वितरण एक वर्षदेखि रोकिएको छ । स्मार्ट लाइसेन्स छपाइको ठेक्का लिएको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट (एमएसपी) ले समयमै कार्ड नदिँदा वितरण ठप्प बनेको हो । विदेश जानेहरूका लागि आकस्मिक रूपमा स्मार्ट लाइसेन्स वितरण भने रोकिएको छैन । नयाँ लिने र नवीकरण गर्नेसहित […]

(ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघलाई अघि बढाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहेको नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा मंगलवारदेखि घोराहीमा सुरु भएको एक हप्ते आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै निवर्तमान केन्द्रीय अध्यक्ष […]

(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलिले ठूलो परिमाणमा अवैध सामानसहित मोटरसाइकल बरामद गरेको हो । भारतबाट मोटरसाइकलमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान, सुपर पावर सुर्ती बरामद गरिएको सशस्त्र प्रहरी बल बाँकेले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याउँदै […]

(महेन्द्र सिंह) बाँके । यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जबाट परीक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरु गरिएकोे छ । मंगलवार एक कार्यक्रमबीच बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले परीक्षणकालीन चालक अनुमतिपत्र वितरण कार्य शुभारम्भ गरेका हुन् । शुभारम्भ संगै सेवाग्राहीले क्यूआरकोड सहितको आकर्षक अस्थायी लाइसेन्स प्राप्त गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था […]

  बाँके । नेपालगञ्जको भाटभटेनी सुपरमार्केटबाट बेकरी खरिद गर्ने उपभोक्ताहरुका लागि दुखद खबर छ । सो सुपरमार्केटमा बिक्रिको लागि उत्पादन हुने बेकरी जति म्याद गुज्रेका कच्चा पदार्थ प्रयोग गरी तयार गरिने खुलासा भएको छ । उपभोक्ता हित संरक्षण समिति बाँकेको संयुक्त बजार अनुगमन टोलीले मंगलबार नेपालगञ्जको कारकादोमा अबैध रुपले सञ्चालनमा रहेको बेकरी उद्योगबाट ठूलो मात्रामा […]

  (विमल भट्टराई) सुनवल । रेबिज विरुद्ध नि शुल्क खोप कार्यक्रम सुनवल ३ दियालो कृषी सहकारी संस्थामा सम्पन्न भएको छ । विश्व रेबिज विरुद्धको दिवसको अबसरमा सञ्चालित खोप कार्यक्रम नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ सुनवल ९नेल्टा० ले आयोजना गरेको हो । सुनवल नगरपालिका बाट १० वटा र दियालो कृषी सहकारी संस्था सुनवलका अध्यक्ष विमल […]

(रवि वर्णवाल) पर्सा । वीरगन्जको बसपार्कमा प्रदर्शन गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यात्रुवाहक सवारीलाई वीरगन्जको बसपार्कदेखि प्रतिमा चोकसम्मको दूरीमा १० मिनेटमा पुग्नुपर्ने समय निर्धारण गरेको छ । उक्त समय अपुग भएको भन्दै यातायात व्यवसायीहरुले आज बिहानै सडकमा बसहरु खडा गरेर विरोध जनाएका छन् । टाईम कार्डको समय अपुग भएको भन्दै असन्तुष्टि व्यक्त […]

डडेल्धुरा । दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ। संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो […]

रोल्पा । रुन्टीगढी गाउँपालिककको सुर्पाल तथा गोरिनेटा वजारमा मङ्गलवार वजार अनुगमन गरिएको छ । हिन्दु धर्मालम्वीहरुको महान चाडपर्वहरु दशै तिहार जस्ता पर्वहरु नजिकीदै गरेको अवस्थालाई मध्यनजर गर्दै अनुगमन कार्यलाई तिव्रता दिएको अनुगमन समिती का संयोजक एवं रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन ले वताउनु भएको छ । बजार अनुगमनमा अनुगमन समितीका संयोजक एवं रुन्टीढी गाउँपालिकाका उपाध्यक्ष […]

error: Content is protected !!