१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

समाचार

कैलालीका स्थानीयवासीहरु ५ दशकदेखि लालपुर्जाविहीन ?

(सर्मिला बोगटी) धनगढी । कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झन्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन् । सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन् । कैलारी गाउँपालिकाका मोहनपुर, हौसलपुर र शिवरत्नपुरका २०० भन्दा बढी परिवारले जग्गाधनी प्रमाणपत्र पाउन नसक्दा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको […]

ABC (क्राईमबिट) काठमाडौं । चन्द्रागिरि २ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् । उनीहरू चितवनबाट काठमाडौं […]

(ABC-Sanchar) पर्सा । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र औपचारिक रुपमा आज देखि खुल्ला भएतापनि भारतीय कार जिप लगायत गाडीले नेपाल प्रवेश गर्न पाएका छैनन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमा नाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरेसँगै तेस्रो दिन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई औपचारिक […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज भन्सार र राजस्व अनुसन्धान कार्यालय पथलैयाले बुझ्न अस्विकार गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको ९ लाख ६० हजार मूल्य बराबरको खसी धनीलाई नै बुझाएको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकबाट चेकजाँचको क्रममा ना.१४ च १९१४ नम्बरको बोलेरो पिकअपबाट ५९ वटा खसी […]

(ABC-Sanchar) काठमाडौँ । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ […]

(ABC-Sanchar) बाँके । राष्ट्रिय निकुञ्जको राप्तीसोनारी–१ गाभर जंगलमा फेला परेका पाटेबाघ । तस्बिर सौजन्य: बाँके राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभर र सौरीबीचको जंगलमा फेला परेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले अहिले विशेष निगरानीमा राखेको छ। उक्त क्षेत्रमा केही दिनअघि चारवटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख स्वकीय सचिवमा प्यूठानका सुशील पोख्रेल नियुक्त भएका छन् । प्रदेशको सर्वोच्च संवैधानिक अंग मानिएको प्रदेस प्रमुख कार्यालयमा पोखरेल शुक्रवार नियूक्त भएका हुन् । पोखरेल नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका पूर्व अध्यक्ष हुन् । प्युठानबाट प्राकशन हुने हाम्रो एकता राष्ट्रिय साप्ताहिकको प्रधान सम्पादक समेत हुन […]

(रवि वर्णवाल) पर्सा । बिरगंजमा रहको निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको लुट धन्दा भएको छ । ५ रुपैयाँमा पाउने सुइ १० रुपैयाँँमा बिक्री गरेको भिटिएको छ । यस विषयमा निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्धक निर्देशक डाक्टर अभिनाश गिरीसंग कुरा राख्दा गल्ती महसुस गर्दै भने यो मेरो मेडिसिन स्टाफले गरेको काम सारै अति निन्दनीय […]

(महेन्द्र सिंह) बर्दिया । बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँके र सुर्खेतका दुई पुरुष रहेकाछन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिकाका ४० वर्षीय मुसा कुरैसी […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी बाँकेले वन्युजन्तु ओसार पोसार मुद्दामा फरार रहेका दुई जना  फरार प्रतिकादीलाई पक्राउ गरेको छ। कैद फैसलापछि फरार रहेका राप्तीसोनारी गाउँपालिका ९ का ४४ बर्षीय मनिराम थारु र सोही स्थानका ४३ बर्षीय धनिराम थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। जिल्ला अदालत बाँकेले वन्युजन्तु ओसार पोसार मुद्दामा उनीहरुलाई […]

error: Content is protected !!